हेर्नुहोस् नेकपा एकिकृत समाजवादी पार्टीको घोषणापत्र (पूर्णपाठ)
काठमाडौ । माधव नेपालले आफ्नो नेतृत्वमा गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले घोषणा पत्र सार्वजनिक गरेको छ ।
चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकमा आज घोषणापत्र वितरण गरिएको हो।
घोषणा पत्रमा नेकपा एकीकृत समाजवादीलाई नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।
प्रस्तावित पार्टीका अध्यक्ष नेपालले आफूहरुको उद्धेश्य वैज्ञानिक समाजवाद रहेको पनि बताएका छन्।
हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ
घोषणापत्रको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्
