आइतबार उकालो लाग्यो शेयर बजार

तु खबर संवाददाता
२०७८ असार १३, आईतवार १६:४३
file-photo

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार उकालो लागेको छ । केहि सातादेखि निरन्तर ओरालो लागेको शेयर बजारले आज भने उकालो लागेको हो ।

आज कूल २ सय २७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रूपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा हरियाली छाँउदा आज नेशनल हाईड्रोपावर, सेञ्चुरी कर्मसीयल बैंक, नेपाल रि–इन्स्योरेन्स, एचआइडिसिएल, नेपाल इन्स्योरेन्स, सिभिल बैंक, एनआईसी एशिया बैंक, राधी जलविधुत्, निफ्रा र हिमालयन डिस्टीलरीको आज शेयर बजारमा उच्च कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*