कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०७७ मंसिर १७, बुधबार १५:४१
file-photo

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेता पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको हा ।

तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएपछि प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*