विज्ञान र प्रविधि

फेसबुकबाट सङ्कलन गरिएको करोडौं मानिसको सूचना डोनाल्ड ट्रम्पको पक्षमा प्रयोग गरिएको खुलासा

एजेन्सी, ६ चैत । डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपति निर्वाचनको प्रचार अभियानमा संलग्न गरेको एक सूचना विश्लेषण संस्थाले ५ करोड फेसबुक प्रयोगकर्ताबारे सूचनाहरू बिनाअनुमति प्रयोग गरेको पाइएको छ । ठूलो सङ्ख्याका फेसबुक प्रयोगकर्ताको सूचना अध्ययन गरेर सो संस्थाले पछि एक निक्कै शक्तिशाली सफ्टवेयर बनाएको थियो । सो सफ्टवेयर अमेरिकी निर्वाचनका क्रममा भोटरहरूको रुचिअनुसार डोनाल्ड ट्रम्पको पक्षमा […]

पाँच जिल्लामा टेलिफोन सेवा अबरुद्ध

भक्तपुर, १३ फागुन । भक्तपुर र बबरमहलमा अप्टिकल फाइबरको लाइन काटिएपछि पाँच जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ । भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला र काठमाडौँको बबरमहलमा पुल निर्माणका क्रममा अप्टिकल फाइबरको लाइन काटिएपछि शुक्रबार साँझदेखि टेलिफोन र आज बिहान १० बजेदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम भक्तपुरका कार्यालय प्रमख कामता श्रेष्ठले पुल […]

विज्ञान प्रदर्शनी पाँच हजारभन्दा बढीले हेरे

उर्लाबारी, मोरङ, ७ फागुन । विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् । शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मित विज्ञान तथा कला प्रदर्शनी भएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित आकर्षक स्मार्टसिटी, बोटानिकल गार्डेन, रोबोट, पानीबाट चल्ने […]

टेलिकमका ग्राहकलाई ‘फ्रिडम प्याक’ :२५ रुपैयाँमा एक घण्टा अनलिमिटेड डाटा, एसएमएस र कल गर्नुस्

काठमाडौँ, ६ फागुन । प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो । जिएसएम तथा सिडिएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन […]

रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन

रत्ननगर, चितवन, २६ माघ । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन काटेको थियो । सो […]

हात देखाउँदा पानी आउने सेन्सर धारामा आकर्षण

पाल्पा, २३ माघ । पानीको बचतका लागि धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति पाल्पाका होटल व्यवसायी आकर्षित हुन थालेका छन् । पहाडी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको बचतका लागि होटलमा सेन्सर धाराको प्रयोग गरी अनावश्यक पानीको खर्च रोक्नका लागि यसको प्रयोग बढेको हो । होटलमा पानी प्रशस्त नहुनु र त्यसमा पनि हात […]

दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट, २३ माघ । दुई दिनदेखि नेपाल टेलिकमद्वारा वितरित ल्याण्डलाइन सेवा र नमस्तेको टेलिफोन सेवा ठप्प भएको छ । सदरमुकामसँगै जिल्लाभरि फोन सेवा ठप्प भएपछि हजारौँ सेवाग्राही मर्कामा परेका छन् । फोन सेवा अवरुद्धसँगै इन्टरनेट सेवासमेत बन्द भएको छ । नेपाल टेलिकम जाजरकोट शाखाले समस्या पत्ता लगाउने काम भइरहेको बताएको छ । फोन सेवा नहुँदा […]

नुवाकोट र रसुवामा टेलिकमको सेवा अवरुद्ध

नुवाकोट, २० पुस । नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ । धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका प्रिपेड, पोष्टपेड, पिएसटिएन (ल्याण्डलाईन टेलिफोन) र इन्टरनेट सेवामा उत्पन्न समस्या कायमै रहेको छ । टेलिकमको सेवा बुधबार अपराह्न ३ बजेदेखि अवरुद्ध भएको हो । सेवा अवरुद्ध भएको लामो समय भइसक्दा […]

नक्कली समाचार लेख्नेलाई गुगलले ठिक पार्ने

एजेन्सी । आजभोलि विभिन्न वेबसाईटहरुले गलत समाचार सम्प्रेषण गरेको तपाई हामीलाई जानकारी नै छ । एकआपसमा घृणा तथा द्वेष फैलाउने र राजनीतिक दल, संघसंस्था, आस्था, धर्म, वर्गका आधारमा समाजलाई नै अशान्त तुल्याउने कार्य गर्न मानिसहरु अलिकति पनि नहिच्किचाउने परिपाटी हाबी भएको देखिन्छ । अझ समाचार पोर्टलको भ्यू बढी हुने नाममा गलत समाचारलाई प्राथमिकता दिने चलन […]

ढाँट्नेलाई ह्वाट्स् एपको कडाई, ढाँट्यो कि फस्यो

एजेन्सी । कुरा एकातिर गर्ने र काम अर्कोतिर गर्नेलाई ह्वाट्स् एप मेसेन्जरले तह लगाउने भएको छ । बिबिसीका अनुसार ह्वाट्सएपले यस्तो एउटा नयाँ फिचर ल्याउँदैछ जसबाट को मानिस कुन ठाउँमा छ भन्ने कुरा पत्ता लगाउन सकिनेछ । यो फिचरले प्रयोगकर्ताको फोनमा रहेका कन्ट्याक्ट्सलाई भू–नक्सामा सिंक गर्दछ र मोबाइल प्रयोगकर्ताको रियल टाइम मुभमेन्ट देख्ने सुविधा दिन्छ […]