माओवादीको पदाधिकारी बैठक आह्वान

तु खबर संवाददाता
२०८१ असार १८, मंगलवार ०८:३९
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक आह्वान गरेको छ ।

बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी आह्वान गरेको पार्टी सचिव गणेश साहले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने जनाइएको छ ।