एकीकृत समाजवादीको सचिवालय बैठक बोलायो

तु खबर संवाददाता
२०८० मंसिर १४,बिहीबार १६:०९

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।

बैठक यही मंसिर १८ गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय सचिवालय बैठक बोलाइएको हो ।

सो बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल गर्ने नेताहरूको तयारी छ ।