सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

तु खबर संवाददाता
२०८० कार्तिक २, बिहीबार ०९:५३
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आमन्त्रणमा मन्त्रिपरिषद्को बैठक हाल जारी छ ।

सिंहदरबार जारी बैठक केही बेरअघिबाट सुरु भएको हो । बैठकमा सामसामयीक विषयमा छलफल भइरहेको छ ।

चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका विषयमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।