मकवानपुर–१ मा गठबन्धनकी डिना ८३४ मतले अघि

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा –१ मा ५ हजार ३० मत गणना हुँदा गठबन्धनका तर्फबाट महालक्ष्मी डिना उपाध्यायले २४ सय ७७ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमल थापाले १६ सय ४३ मत प्राप्त गरेका छन् ।
गठबन्धनकी उम्मेदवार उपाध्याय ८ सय ८३४ मतले अगाडि छिन् । हलो चुनाव चिन्ह रहेको दीपकबहादुर सिंहले ३ सय ७३ मत ल्याएका छन् ।