निर्वाचन आयोग गर्यो मतदानस्थलको विवरण सार्वजनिक (सूचीसहित)

तु खबर संवाददाता
२०७९ आश्विन ११, मंगलवार ०८:२७

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कायम मतदानस्थलको विवरण सार्वजनिक गरेको छ ।
मंसिर ४ गते हुने सो निर्वाचनका लागि आयोगले सोमबार मतदानस्थलको विवरण सार्वजनिक गरेको हो ।

हेर्नुहोस् मतदान स्थलको विवरण ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab