माधव नेपाल पक्षलाई एमालेले सोघ्यो २४ घण्टे स्पष्टीकरण

तु खबर संवाददाता
२०७८ श्रावण ४, सोमबार १३:५८

मकवानपुर । नेकपा एमालेले माधव नेपाल पक्षलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

पार्टीको निर्देशनविपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*