काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।
शनिबार बिहान –४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो ।
कोरोनाको संक्रमण पुष्टि भएपछि उनी दुई हप्ताअघि अस्पताल भर्ना भएकी थिइन् ।
