चीनले दिएको कोरोना खोप एक साताभित्र ल्याइने

तु खबर संवाददाता
२०७७ चैत्र ९, सोमबार १५:२९
file-photo

काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप एक साताभित्र नेपाल ल्याइने भएको छ ।

स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढंगानाले एक साताभित्रै चीन सरकारले अननुदानमा दिएको कोरोना खोप नेपाल ल्याउने तयारी भइरहेको बताएका हुन् ।

चीनले नेपाललाई पटक÷पटक गरी ८ लाख डोज खोप दिने प्रतिवद्धता जनाएको छ । तर कुटनीतिक पहल नहुँदा समयमा खोप आउन नसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*