समाचार

चन्द्रपुरमा बम बिस्फोट ( घाइतेहरुको नामावली सहित)

मकवानपुर, २ मंसिर । रौतहटको चन्द्रपुरमा आज शनिबार बम बिस्फोट हुँदा १० भन्दाबढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी रामकुमार दानीका अनुसार, बम बिस्फोटमा परी घाइते हुनेमध्य दुईको अवस्था गम्भीर भई उपचारका लागि चितवन पठाइएको छ । सो घटनामा घाइते हुनेहरु वडा नम्बर ५ का मात्र...

रौतहटमा बम बिस्फोट : दुई गम्भीर, अन्य सामान्य घाइते

मकवानपुर । ०२ मंसिर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ५ मा भएको बम विस्फोटमा ११ जना घाइते भएका छन् । बाम गठबन्धनले भेला आयोजना गरेको ठाउँ नजिकै बम बिस्फोट भएको रौतहट चपुरबाट पत्रकार फणी महतले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी रामकुमार दानीका अनुसार, विस्फोटमा परी...

काँग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी बम प्रहार

लमजुङ, २ मंसिर : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उहाँ चढेको जिपमा आज बम प्रहार भएको छ । तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा१३च ३७४२ नं को जिपमा बम प्रहार भएको हो । बम प्रहारबाट एकजना प्रहरी घाइते...

सत्र किलो सुनसहित एक युवक पक्राउ

रसुवा २ मंसिर : अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुनसहित आज बिहान एक युवकलाई सीमा प्रहरीचौकी टिमुरेले पक्राउ गरेको छ । सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार अवैध रुपमा ल्याएको १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका अन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई बिहान ९ः३० बजे रसुवागढी...

 बेँसीशहरमा बिहान बम पड्कियो, अहिले अर्को भेटियो 

लमजुङ, २ मंसिर । जिल्ला सदरमुकाममा शनिबार बिहान भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्कृय पारेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँको अस्पताल चोकमा बम भेटिएको हो । नालामा सुतली बम भेटिएपछि त्यसलाई श्रीजंग गणबाट खटीआएको टोलीले निश्कृय पारेका प्रहरीले जनाएको छ । आज बिहान बेसीशहरको नजिकैको...

ओखलढुंगामा बम विस्फोट

ओखलढुंगा, २ मंसिर : वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी ले जनाएको छ । विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना...

चन्द्र प्रसादको संयोजकत्वमा १६ मा प्रचार समिति

हेटौंडा, ०२ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ मा वाम गठबन्धनको ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । चन्द्र प्रसाद देवकोटाको संयोजकत्वमा प्रसारप्रसार समिति गठन भएको हो । माओवादी केन्द्र वडा नं. १६ का अध्यक्ष अविनाश गजुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रचारप्रसार कार्यालयसमेत खोलिएको छ । निर्वाचनमा...

मुगाबे विरुद्ध शनिबार सडकप्रदर्शन गर्न आह्वान

हरारे, १ मङ्सिर (रासस/एएफपी) : जिम्बाबेका प्रभावशाली पूर्व सैनिकहरूकोे संस्थाले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्धमा सडक प्रदर्शनमा उत्रिन शुक्रबार आह्वान गरेको छ । क्रिस्टोफर मुत्सभाङगाले पत्रकार सम्मेलनमा भने, “मुगाबे र उनकी श्रीमती ग्रेसको राजनीतिक खेल अव बाँकी रहने छैन ।” उहाँले हरारेमा मुगाबे विरुद्ध शनिबार सडक प्रदर्शन गर्ने तयारी भएकाले...

यस्तो छ बामगठबन्धन मकवानपुरको प्रतिबद्धता–पत्र

हेटौंडा, १ मंसिर । नेकपा एमाले मकवानपुर र नेकपा माओवादी केन्द्र (बामगठबन्धन) को संयुक्त प्रतिबद्धता पत्र शुक्रबार सार्बजनिक गरीएको छ । प्रतिबद्धता पत्रको नेकपा एमाले मकवानपुरका ईन्चार्ज बिरोध खतिवडा र नेकपा माओवादी केन्द्र मकवानपुरका ईन्चार्ज कुमारी मोक्तान सहितका नेताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा संयुक्तरुपमा सार्वजनिक गरेका हुन् । बामगठबन्धनले...

२५ मिटरको विरुद्धमा बामगठबन्धन

हेटौँडा, १ मंसिर । नेकपा एमाले मकवानपुर र नेकपा माओवादी केन्द्र (बामगठबन्धन) को संयुक्त प्रतिबद्धता पत्र शुक्रबार सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको प्रतिबद्धत्ता पत्रमा बाम गठबन्धन २५ मिटर सडक विस्तारको विरुद्धमा देखिएको छ । जिल्ला स्तरमा हेटौँडालाई ३ नम्बरको प्रदेशको राजधानी बनाउन अधिकतम पहल गर्ने, फास्ट ट्रयाक, कान्ति...