समाचार
ल्होछारको अवसरमा चियापान तथा शुभकामना कार्यक्रम
मकवानपुर । नेपाली कांग्रेसको जातीय भातृ संगठन नेपाल तामाङ संघ मकवानपुरले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । बुधबार तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व मन्जुश्री सम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प वर्ष) सोनाम ल्होछारको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । नेपाली कांग्रेस मकवानपुरको...
‘सहिदहरुको योगदानको कदर गर्नसके मात्रै प्रजातन्त्रको भविष्य उज्वल हुन्छ’
मकवानपुर । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले सहिदहरुले राष्ट्रको लागि दिएको योगदानको कदर गर्नसके मात्रै गणतान्त्रिक प्रजातन्त्रको भविष्य उज्वल हुने बताएका छन् । प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश सरकारद्वारा आज हेटौंडामा सहिद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकको स्वतन्त्रता र प्रजातन्त्रको पुनस्थापनाको लागि...
नीर शाहलाई बजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रदान
मकवानपुर । १६ औं संस्करणको बिजुलीमाया वन श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले एक कार्यक्रमको आयोजना नेपाली गीतसंगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै शाहलाई नगद एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो । शाहले...
आजको मौसमः आंशिक बदली, तराईमा हुस्सु
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशको विभिन्न स्थानमा आंशिक बदली रहेको र तराईका धेरै स्थानमा हुस्सु लागेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको...
रास्वपा संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुती, एजेण्डा र प्राथमिकताबारे छलफल हुने जनाइएको छ । संसदको हिउँदे अधिवेशन माघ...
बागमती प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बुधबार सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सहिदहरुको योगदानलाई उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् । इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञात...
आज देशभर सहिद दिवस मनाइँदै
काठमाडौं । आज माघ १६ गते देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताका लागि शहादत प्रदान गर्ने सहिदहरुको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाउने भएको हो । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका...
बागमती प्रदेशका २ लाख ९८ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने
मकवानपुर । बागमती प्रदेशका २ लाख ९८ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ । प्रदेशका १० वर्षदेखि १४ वर्ष उमेर समूहका २ लाख ९८ हजार तीन सय ५ जना किशोरीलाई एचपीभी खोप लगाउने तयारी गरेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले मंगलबार...
सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ
म्कवानपुर । सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन भएका छन् । समूहको मंगलबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । यस्तै, समूहको उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत, कोषाध्यक्षमा अन्जना न्यासुर चयन भएका छन् । यसैगरी,...
हेटौंडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने
मकवानपुर । मकवानपुरको हेटौंडामा आगामी फागुनमा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ हुने भएको छ । निर्माण व्यवसायी संघ तथा नेपाल निर्माण व्यवसायी महासंघ मकवानपुरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । संघले आगामी पाmगुन ६ गतेदेखि १८ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएका...










