समाचार
आगामी वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड
काठमाडौं । उपप्रधान अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने सार्वजनिक गरेका छन् । संघीय संसद्को दुबै सदनमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै उप्रधान एवम् अर्थमन्त्री पौडेलले बजेटको आकारबारे जानकारी गराएका हुन् । आज प्रस्तुत आगामी बर्षको बजेटमा राजस्वबाट १३ खर्ब...
टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बेच्ने घोषणा
काठमाडौँ । नेपाल टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गरिने भएको छ । आज संसद्को दुवै सदनको बैठकमा आर्थिक वर्ष बजेट २०८२ र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । अघिल्लो वर्ष पनि बजेटमा यस्तो व्यवस्था गरिएको थियो । तर, त्यो कार्यान्वयनमा आएन...
अनलाइनबाटै भिसा सुविधा उपलब्ध गराइने, नेपाल पढ्न आउने विद्यार्थीलाई निशुल्क भिजा
काठमाडौं । अध्यागमन प्रणालीको स्तारोन्नती गरी अनलाइन पेमेन्ट सिस्टम र अनलाइनबाटै भिसा दिने सुविधा उपलब्ध गराइने भएको छ। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठक आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । साथै उनले स्टार्टअप व्यवसायमा काम गर्ने तथा...
बढेन कर्मचारीको तलब, महङ्गी भत्ता ५ हजार
सरकारले राष्ट्र सेवक कर्मचारीको तलब नबढाउने निर्णय गरेको छ । आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले कर्मचारीको महङ्गी भत्ता भने बढाएर ५ हजार पुराएको बताएका हुन् ।
शिक्षित युवालाई विनाधितो २० लाखसम्म सहुलियत कर्जा दिइने
काठमाडौं । सरकारले शिक्षित युवालाई उद्यम गर्न विनाधितो २० लाख रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण गर्दै वार्षिक तीन प्रतिशत ब्याजदरमा उक्त कर्जा दिने बताएका हुन्। शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, परियोजना प्रस्तावका आधारमा विनाधितो दुईदेखि २० लाख...
नेपालीलाई विदेशमा लगानी गर्ने बाटो खुल्यो,मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने
काठमाडौं । सरकारले नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न दिने भएको छ । नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन् । नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ । यसका लागि निर्यातबाट...
वृद्धभत्ता पाउने उमेर बढ्यो
काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । अब वृद्धभत्ता लिनेको उमेर ७० वर्ष पुग्नुपर्नेछ ।
सुनसरी दाङ र पाल्पामा पेट्रोलियम पदार्थको अन्वेषण सूरु गरिने
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पाल्पा, सुनसरी र दाङमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण गरीने बताए । बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले अन्तराष्ट्रिय स्तरका सक्षम अनुसन्धानकर्ताहरु छनौट गरी पेट्रोलियम पदार्थको खोज अनुसन्धान गरीने बताए । ‘रियल अर्थ मेटलको सम्भाव्यता समेत अध्ययन गरीने छ ।...
गणतन्त्रवादी र राजावादी जनप्रदर्शन गर्दै
काठमाडौं । आज जेठ १५ गते गणतन्त्र दिवसका दिन देशको राजधानीमा केन्द्रीत रहेर गणतन्त्रवादी र राजावादी दुवैले जनप्रदर्शन गर्दैछन्। जिल्ला प्रशासन कार्यालयले एमालेलाई बिहान साढे ११ बजेदखि दिउँसो २ बजेसम्म र त्यसपछि राजावादीलाई भृकुटीमण्डप, रत्नपार्क र शहीदगेटमा कार्यक्रमका लागि अनुमति दिएको छ। एमालेको कार्यक्रम शुरू भइसकेको छ। एमालेले आजको...
आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज जेठ १५ गते नेपालमा गणतन्त्र दिवस देशभर विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाइन्छ। राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा प्रभातफेरी, झाँकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा विशेष समारोहहरू आयोजना गरेर यो दिवस...










