समाचार
आज मन्त्री परिषद् बैठक बस्दै, दुई मन्त्रीको पद धरापमा !
काठमाडौँ । राजनीति अस्थिरताको घुमाउरो मोडमा प्रवेश गरिरहँदा आज साँझ ६ बजे बालुवाटारमा मन्त्री परिषद्को बैठक बस्दैछ । पछिल्ला विवाद र दलगत समीकरणको बदलिँदो चपेटाबीच दुई मन्त्रीको पद धरापमा परेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको...
सुनचाँदीको मूल्यमा वृद्धि : छापावाल सुन तोलामा कती रुपैयाँले महँगियो
नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढेको हो। महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। आइतबार यसको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ...
बैंकिङ्ग र लघुवित्तका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार बढेसँगै बैंकिङ्ग र माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल बनेका छन् । आज एनआइसी एशिया बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, जीवन...
महानगरको बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन
काठमाडौँ महानगरपालिकाले अन्ततः आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। समयमै नीति तथा कार्यक्रम र बजेट पेश गर्न नसकेकोप्रति उपमेयर सुनिता डंगोलले नगरवासीसँग क्षमायाचना गर्दै पछिल्ला तितामिठा अनुभवले समाधानतर्फको बाटो खोलेको बताइन्। “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा निर्धारण...
काठमाडौं महानगरपालिकाको बजेट, के- के छन् प्राथमिकता
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट नगर सभामा प्रस्तुत गरेकी छन् । नगर सभाको १७औं अधिवेशनको पहिलो बैठकमा उनले नयाँ बजेटको विवरण सार्वजनिक गरेकी हुन् । उनका अनुसार आगामी वर्ष सन्चित कोषमार्फत...
काठमाडौँ महानगरपालिकाले ल्यायो २५अर्ब ७६ करोडको बजेट
काठमाडौँ । काठमाडौंँ महानगरपालिकाले आगामी वर्ष २०८२ ०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट ल्याएको छ । उपप्रमुख सुनिता डंगोलले आज बसेको नगरसभामार्फत् सार्वजनिक गरेको नीति,कार्यक्रम तथा बजेटमा यस्तो व्यवस्था गरिएको हो । उपप्रमुख डंगोलले आगामी आर्थिक बर्ष २०८२र८३ को लागि रु २५ अर्व...
काठमाडौं महानगरपालिकाले २५ अर्बबढीको बजेट ल्याउँदै
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज २५अर्ब ११ करोडको बजेट ल्याउँदैछ । दिउँसो २ बजे बस्ने नगरसभाले नीति कार्यक्रम तथा बजेट ल्याउने छ । नगर प्रमुख बालेन शाहले शुक्रबार बसेको कार्यपालिका बैठकमा आज बजेट ल्याउने निर्णय गरेका थिए । राजस्व परामर्श समितिको बैठकले २५ अर्ब ११ करोडको बजेट ल्याउने निर्णय...
यी एजेण्डासहित बस्दैछ छ संसदीय समितिको बैठक
काठमाडौं । आज प्रतिनिधिसभा संघीय संसदको बैठक सिंहदरबार काठमाडौंमा बस्दैछ । सचिवालयका अनुसार, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायक समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । सो बैठकमा असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन, मन्त्रालयसँग सम्बन्धित आर्थिक वर्ष २०८१/०८२ को...
अमेरिकाले युक्रेनलाई हातहतियार तथा सैन्य आपूर्ति पुनः सुरु गर्ने
अमेरिकाले युक्रेनलाई सैन्य आपूर्ति पुनः सुरु गरेको छ, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका छन्, गत हप्ता वाशिंगटनले केही महत्वपूर्ण हतियारको ढुवानी रोकेपछि।जेलेन्स्कीले युक्रेनको रक्षामा विरामको प्रभावको बारेमा चिन्ता व्यक्त गरेका थिए, हतियारहरू मध्ये प्याट्रियट प्रणाली र सटीक तोपखाना गोलाहरूको आपूर्ति रोकिएको रिपोर्ट गरिएको छ। रूसले हालैका हप्ताहरूमा युक्रेनी शहरहरूमा ड्रोन...
विद्युत् क्षेत्रमा लगानी विस्तारका लागि नीजि क्षेत्रसँग सहकार्य अपरिहार्य : ऊर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को १४औँ वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री खड्काले सरकारले कम्पनी मोडेलमा गठन...







