समाचार

इजरायलको अस्पतालमा इरानको मीसाइल

इरानले दक्षिणी इजरायलको सबैभन्दा ठूलो अस्पतालमा आक्रमण गरेको छ। अस्पतालले हल्का चोटपटक लागेका धेरै बिरामीको उपचार गरिरहेको जनाएको छ ।यसरी इजरायलका प्रधानमन्त्रीले कडा प्रतिक्रिया जनाउदै, रक्षा मन्त्रीलाई भने अब सेनाले इरानमा थप कडा आक्रमण गर्नेछ। , इरानी मिसाइलहरूको ब्यारेजले दक्षिणी इजरायलको सबैभन्दा ठूलो अस्पताल सहित धेरै स्थानहरूमा आक्रमण गरेपछि।...

सांसद अमरबहादुर थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२र८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् । खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको उनले बताए ।...

विदेशी लगानीमा लचिलो नीतिः एनआरएनका लागि संयुक्त लगानी सहज, आईटीमा समेत खुल्यो बाटो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गर्दै नयाँ व्यवस्था ल्याएको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ को अधिकार प्रयोग गर्दै राष्ट्र बैंकले सो परिपत्र जारी गरेको...

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध, वैकल्पिक रुट प्रयोग गर्न सकिने

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास-दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएको छ । विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो । सडक बिग्रिएकोले अत्यधीक  जाम को जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले  सुचना जारी गर्दै आग्रह गरेको छ...

हेटौंडा–१ का अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.– १ का अध्यक्ष एवम् प्रवक्ता सबिन न्यौपानेमाथि आज बुधबार कार्यकक्षमै आक्रमण भएको छ । कार्यकक्षमा बसिरहेका उनीमाथि आक्रमण भएको र कालो पदार्थ समेत जीउमा फालिएको प्रहरीले जनाएको छ । चार जनाले न्यौपानेमाथि आक्रमण गरेको देखिएको र घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरी नायब...

राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृतको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई अनुशासन पालना नगरेको लगायतका आरोपमा निलम्बनको निर्णय गरेका थिए । सो निर्णयका विरुद्ध पाण्डे उच्च अदालत पुगेका...

विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । नेपाल सरकारले विश्व बैंकबाट प्राप्त हुने २० अर्ब ७९ करोड रुपैयाँ ऋण लिने भएको छ । पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि सो ऋण स्वीकार गर्न लागिएको हो । गत सोमबार बसेका मन्त्रिपरिषद् बैठकले सो ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता संचार तथा सूचना...

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर चार दिने भ्रमणका लागि बुधबार बिहान दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् । यही जुनको १९ र २० मा आइडीइए, ओपन सोसाइटी फाउण्डेसन र दक्षिण अफ्रिकाको अन्र्तराष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा त्यहाँको प्रिटोरिया सहरमा आयोजना गरिएको लोकतन्त्र सम्बन्धी संवादमा भाग लिन रानामगर दक्षिण अफ्रिका...

त्रिभुवन विमानस्थलबाट एक किलो सुन सहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट एक किलोभन्दा बढी मात्राको सुन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। यसरी पक्राउ पर्नेमा भारतका ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छिन्। प्रहरीले उनलाई मंगलबार राति विमानस्थलबाट नियन्त्रणमा लिएको हो। उनले ३ वटा डल्लाजस्तो अर्धठोसको वस्तुको स्वरूपमा ल्याएको सुन एक किलो...

तरलता बढी भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ खिच्दै

काठमाडौं । बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। राष्ट्र बैंकले आज दिउँसो ३ बजेका लागि निक्षेप संकलन (डेपोजिट कलेक्सन) को बोलकबोल कार्यक्रम तय गरेको छ। राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन २१ दिन अवधिका लागि हुनेछ।...