समाचार
यस्तो छ आजकोलागी विदेशी मुद्राको विनिमयदर
काठमाडौँ — नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर केहि घटेर एकको खरिददर १३८ रूपैयाँ २४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८४ पैसा कायम भएको छ । आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ५१ पैसा र बिक्रीदर...
इजरायली आक्रमणमा आणविक वैज्ञानिकको मृत्यु, युद्ध बीचमा वार्ता सम्भव नहुने इरानको भनाइ
इरानको राजधानी तेहरानको गिशा क्षेत्रमा आज बिहान भएको शक्तिशाली विस्फोटमा एक आणविक वैज्ञानिकको मृत्यु भएको इजरायली मिडिया कानले जनाएको छ। यो भीषण लडाइमा इरान र इजरायल आमनेसामने छन्। दुवै देशले एकअर्कामाथि बम र मिसाइलको वर्षा गरिरहेका छन् ।इरानले यो भीषण युद्दको बिचमा कुनै बार्ता नहुने स्पस्ट पारेको छ ।...
प्रजिअद्वारा समाचार संकलनमा रोक लगाइएको भन्दै प्रेस युनियनको ध्यानाकर्षण
हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले भिडियो तथा फोटो खिच्न नदिएको भन्दै नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ । हेटौंडा उपमहानगरपालिका १ का वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको विषयमा शुक्रबार नेपाली कांग्रेस मकवानपुरले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम राखेको...
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने
काठमाडौँ । इजरायल र इरान युद्धका कारण नेपाली नागरिकको उद्धारका लागि एक युनिट बनाइने भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त बैठकले युनिट बनाउने र सोही युनिटमार्फत् नेपाली नागरिकको सुरक्षा र उद्धारका सम्बन्धमा आवश्यक...
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ
पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई पक्राउ परेको छ । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा छन् । उनीहरुलाई बीरगञ्जबाट नियन्त्रणमा लिएको हो । पोखरिया नगरपालिकामा रहेका बेला योजना स्वीकृति र कर्मचारी नियुक्तिमा...
बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ
काठमाडौं। बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजायको फैसला भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर–२२ घर भएर छाउनी बस्ने ५२ वर्षीय प्रवणलाल सिंह छन् । उनलाई बिहीबार छाउनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीबिरुद्ध २१ लाख बिगो कायम...
रास्वपाद्वारा संसद बहिस्कार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज संस बहिस्कार गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै सदन अवरोध गरिरहेको रास्वपाले आज संसद बहिस्कार गरेको हो । विरोधमा रास्वपाका सांसदहरू कालो पोशाक र नीलो रिबन लगाएर सदन पुगेका थिए । उनीहरुको...
ग्वार्कोमा बनेको देशको पहिलो ओभरपासको आज उदघाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा बनेको देशको पहिलो ओभरपासको आज उदघाटन गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको खरीददर १३८.४६ रुपैयाँ र बिक्रीदर १३९.०६ रुपैयाँ, युरोपियन युरोको खरीददर १५९ रुपैयाँ र बिक्रीदर १५९.६९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङको खरीददर १८६.०४ रुपैयाँ र बिक्रीदर १८६.८५ रुपैयाँ, स्वीस फ्र्याङ्कको खरीददर १६९.३५ रुपैयाँ र...
मध्यपूर्वमा द्वन्द्व समाधान गर्न युद्धविराम आवश्यक : चिनियाँ राष्ट्रपति सी
चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि युद्धविराम तत्कालै प्राथमिकतामा रहेको र अन्तर्राष्ट्रिय विवाद समाधान गर्न बल प्रयोग गर्नु सही उपाय नभएको बताएका छन्। मध्यपूर्वको अवस्थाका बारेमा आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ताका क्रममा उनले द्वन्द्वरत पक्षहरू विशेष गरी इजरायललाई जतिसक्दो चाँडो गोलाबारी बन्द गर्न...