समाचार

तिहार नजिकिँदै गर्दा शेयर बजारमा गिरावट

काठमाडौँ । हिजो केही सुधार देखिएको शेयर बजार आज पुनः ओरालो लागेको छ ।  तिहार नजिकिँदै गर्दा ब्याज तिर्ने र चाडपर्वका खर्चका लागि लगानीकर्ताहरूले शेयर बिक्रीमा लागेपछि बजारमा थप दबाब आएको हो । नियामक निकायका सकारात्मक प्रयास र नीतिगत सुधारहरू भए पनि तत्काल बजारलाई स्थायित्वमा फर्काउन कठिन देखिएको छ ।...

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ मा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीवार बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ। समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालका अनुसार सो समयमा भाइटीका लगाउन सबैभन्दा शुभ मानिनेछ। राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने परम्परा रहे पनि साइत नहेर्नेका लागि बिहानदेखि...

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । मंगलबार बिहान सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध तीनवटा रिट पेस भएका हुन्। अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दायर भएका रिटमध्ये एउटा सरकार असंवैधानिक रहेको भन्दै पेस गरिएको हो भने बाँकी दुईवटा रिट प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका हुन्।...

एकैदिन सुनको मूल्य ८ हजारले उकालो, तोलाको मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ

काठमाडौँ । एकैदिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुन तोलामा एकैदिन ८ हजार १०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । यसै, चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५...

विश्व बैंक–आईएमएफ बैठकका क्रममा खनाल र आईएमएफ उप–प्रबन्ध निर्देशकबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल हाल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहेका छन्। उनले अमेरिकाको चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टू द हार्टल्याण्डः अमेरिका–नेपाल साझेदारीको मजबुती’ शीर्षकको व्यवसायिक संवाद (बिजनेस डायलोग) लाई सम्बोधन गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै मन्त्री...

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिँदै

काठमाडौं ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (असोज २८ गते) विश्वासको मत लिँदै छन्। दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन्। २५ जेठ २०८२ मा नेकपा (एमाले) र माओवादी केन्द्रसहित ६ दलका ५५ सांसदको समर्थनमा जनमत पार्टीबाट सिंह मुख्यमन्त्री बनेका थिए। तर,...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.५८ रुपैयाँ र बिक्रीदर १४२.१८ रुपैयाँ निर्धारण भएको छ। त्यस्तै एक सिंगापुरे डलरको खरीददर १०१.११ रुपैयाँ र बिक्रीदर १०९.५१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक मलेसियन रिंगिटको खरीदमूल्य ३३.४९...

सन्दीप चम्किएपछि कतारमाथि नेपालको जीत

काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपाल कतारसँग ५ रनले विजयी भएको छ । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारलाई ५ रनले पराजीत गर्दै नेपाल विजयी भएको हो । नेपाल टिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२...

मन्त्री कुलमान घिसिङ र कोरियाली राजदूत पार्क ताइयोङबीच भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।भेटका क्रममा राजदूत पार्कले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले नेपाल र कोरियाबीचको दीर्घकालीन आर्थिक...

शेयर बजारमा सुधार, लगानीकर्तामा पुनः उत्साह — नेप्से ४४ अंकले उकालो

काठमाडौँ ।  बजारमा आएको सुधारसँगै लगानीकर्ताहरूमा पुनः उत्साह देखिएको छ।अघिल्लो कारोबार दिनको ठूलो गिरावटपछि धेरै लगानीकर्ताको पुँजी बालुवामा पानीझैँ बगेको थियो । तर, नियामक निकायहरू — अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड — सक्रिय बनेपछि बजारमा सकारात्मक सन्देश पुगेको हो । लगानीकर्ताहरूले आइतबार साँझ धितोपत्र बोर्डको दैलोमा पुगेर...