राजनीति/ समाज

ओली र दाहालबीच झन् दूरी : बन्‍न लागेको सहमति कसरी भत्कियो ?

काठमाडौँ । स्थायी कमिटी बैठक साउन ६ गते स्थगित हुनुअघि गत मंसिर ४ मा भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने अडानबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्ने र आलोपालो सरकार चलाउने ०७५ जेठ २ को सहमति मान्नुपर्छ भन्ने अडानबाट अध्यक्ष पुष्पकमल दाहाल पछि हटेर मिलनबिन्दु खोज्ने समझदारी बनेको थियो ।...

काँग्रेस नेता न्यौपानेले गरे घरको जस्ता र खानेपानी आयोजना मर्मतका लागि नगद सहयोग

मकवानपुर । काँग्रेस नेता शंकर न्यौपानेले एउटा घरको लागि जस्ता र वर्षाले बिगारेको खानेपानी आयोजना मर्मतका लागि नगद सहयोग गरेका छन् । आर्थिक अभावमा रहेका मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयाका नवराज खतिवडाको घर छाउनका लागि नगद २१ हजार र मनहरी–५ मा बसन्तपुरमा रहेको बाउन्नेखोला खानेपानी उपभोक्ता समितिलाई मर्मत...

प्रमुख सचिव रायाको बिदाई

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्खरै सरुवा भएका प्रमुख सचिव तोयम रायाको विदाई गरेका छन् । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री पौडेलले मायाको चिनो प्रदान गरेर सचिव रायाको विदाई गरेका हुन् । बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रमुख सचिव रायाको कार्यकालको प्रसंशा गरेका...

मुख्यमन्त्री पौडेलद्वारा प्रदेशभित्रका ३२ वटा पक्की पुल उद्घाटन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज हेटौंडामा आयोजित एक कार्यक्रमबीच प्रदेशको १३ वटै जिल्लामा निर्माण गरिएको ३२ वटा पक्की पुलको उद्घाटन गरेका छन् । मुख्यमन्त्री पौडेलले बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय मकवानपुरद्वारा आयोजित एक कार्यक्रमबीच मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १०, दुबो पुलसहित प्रदेशको विभिन्न स्थानमा निर्माण...

बागमती प्रदेशको प्रमुख सचिवमा मानबहादुर बिक आउने

मकवानपुर । बागमती प्रदेशको प्रमुख सचिवमा डा.मानबहादुर बिक आउने भएका छन् । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले ३ सचिवको सरुवा र २ नयाँ सचिवको पदस्थापन गरेको थियो । सोही अनुसार, बिक बागमती प्रदेशको प्रमख सचिवमा सरुवा भएर भएका हुन् । बिक मकवानपुर पुर्व प्रमुख जिल्ला अधिकारी समेत हुन् ।...

कम्युनिष्ट नेता बर्मन बुढाको निधन

काठमाडौं । पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ । नेता बुढाको ९० वर्षको उमेरमा  बुधबार बिहान निधन भएको हो । क्यान्सरबाट पीडित उनको पाटन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । माओवादी जनयुद्धको उद्गम थलोका रूपमा लिइने रोल्पा थबाङका पुराना कम्युनिस्ट नेता बुढा नेपालको कम्युनिस्ट आन्दोलनका अग्रज...

राहत र उद्दारमा जुट्न नेता तथा कार्यकर्तालाई नेकपाको निर्देशन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्दारमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्दारमा जुट्न आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको हो । स्थायी कमिटी...

नेकपा स्थायी कमिटी बैठक केही घण्टा पर सर्यो

नेकपा स्थायी कमिटी बैठक केही घण्टा पर सर्यो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही घण्टा पर सरेको छ । मंगलवार बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक २ घण्टा सरेको स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक सरेर दिउँसो १ बजेको लागि बोलाइएको हो...

बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा काँग्रेस मकवानपुरको रक्तदान कार्यक्रम

मकवानपुर । नेपाली काँग्रेसका संस्थापक बीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस मकवानपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । काँग्रेस मकवानपुरले मंगलवार हेटौंडामा आयोजना गरेको उक्त रक्तदान कार्यक्रम नेपाली काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना तथा काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं काँग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर...

हेटौंडा–१६ का ५१ जना काँग्रेसमा प्रवेश

मकवानपुर । विभिन्न पाटी परित्याग गरी हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडास्थित जरुङटोलका ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कााग्रेसको जरुङटोल समिति गठन कार्यक्रममा नेकपा, राप्रपालगायतका पार्टी परित्याग गरी ५१ जना काँग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि काँग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, १६ नम्बर वडाध्यक्ष...