राजनीति/ समाज
काँग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर ६ महिना थप हुँदा तयारी अपुग हुने भन्दै शीर्ष नेताहरू अहिलेबाटै तल्ला...
काँग्रेस हेटौंडा–४ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ५२ जनाले गरे रगत दान
मकवानपुर । नेपाली काँग्रेस हेटौंडा ४ नम्बर वडा समितीको आयोजनामा हेटौंडामा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रगत दान गरेका छन् । काँग्रेस हेटौंडा–४ ले छैठौं संविधान दिवसको अवसरमा आयोजना उक्त कार्यक्रममा ५२ जनाले रगत दान गरेका हुन् । कार्यक्रम ४ नम्बर पार्टी सभापति हरिप्रसाद पौडेलको अध्यक्षता तथा कार्यबाहक सभापति...
सरकार इमानदार बन्नु पर्यो : देउवा
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सरकारको ध्यानाकर्षण गराएका छन्। ‘संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावनाअनुरूपको व्यवहार जरुरी हुन्छ’, सभापति देउवाले संविधान दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपाली कांग्रेसका तत्कालीन...
आज बस्ने भनिएको नेकपा सचिवालय बैठक केही दिन पर सर्यो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आज बस्ने भनिएको बैठक केही दिन पर सरेको छ । शुक्रवार लागि बोलाइएको नेकपा सचिवालयको बैठक आइतवारसम्मका लागि सरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठक पेरिसडाँडामा बस्ने तय भएको थियो । यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो।...
देउवाविरुद्ध पौडेल पक्षको हस्ताक्षर
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक मामिलामा ध्रुवीकरण बढाएर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्य समितिमा विरोधपत्र दर्ता गराउने तयारी गरेको छ । विरोधपत्र दर्तापश्चात् पनि निर्णय नसच्याए संघर्षका कार्यक्रममा उत्रने चेतावनी पौडेल पक्षको छ । नेतृत्वले लिएका विधानविपरीतका निर्णय, निर्देशन र गतिविधिका...
केन्द्रीय समिति गठनमा जसपाभित्र बढ्यो विवाद
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र केन्द्रीय समिति गठनको विषयलाई लिएर विवाद बढेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकीकरण भएको पाँच महिना बितिसक्दा पनि विवादकै कारण केन्द्रीय समिति गठनमा ढिलाइ भइरहेको छ । जसपा विधानमा ७ सय १ सदस्यीय केन्द्रीय समिति...
नेकपामा नेता व्यवस्थापन चुनौतीपूर्णः गौतम सांसद बने, मन्त्री अनिश्चित
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका शीर्ष नेता सबै संसद्मा छिरेका छन् । संसदीय निर्वाचन जितेर आएका बाहेक तीनजना नेता संसद्बाहिर थिए । तर उनीहरूलाई पनि राष्ट्रियसभामा लगिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेल प्रत्यक्ष...
राष्ट्रियसभा सदस्य बामदेव गौतमले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । गौतमलाई अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ...
बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । सोमबार बसेको...
आज बेलुका मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आज सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो । स्रोतका अनुसार, आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ । आज बस्ने बैठकले केही महत्त्वपूर्ण...








