राजनीति/ समाज

मकवानपुर १ मा ४३७६७ गणना गर्दा डिनाको १५३०० मत, २४०४ मतले कमल थापा पछाडि

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा हालसम्म ४३ हजार ७६७ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले १५ हजार ३०० मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको...

मकवानपुर २ मा ४५६४४ गणना गर्दा, महेश बतौला अगाडि, कसले कति मत पाए ?

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा हालसम्म ४५ हजार ६४४ मत गणना भएको छ । जसमा नेकपा एमालेका महेश बर्तौलाले सबैभन्दा बढी मत पाएका छन् । बर्तौलाले १८ हजार ८८ मत ल्याउँदा लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले १६ हजार ६८१ मत ल्याएका छन् । बर्तौलाले १ हजार...

मकवानपुर १ मा ३८५०५ गणना गर्दा डिना २९६५ मतले अगाडि

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर– १ को हालसम्म ३८ हजार ५०५ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले सबैभन्दा बढी मत पाएकी छिन् । डिनाले १४ हजार २०९ मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नोपलका अध्यक्ष...

मकवानपुर १ मा लौरोको ९७, कम्प्यूटरको ३ मत (सबै उम्मेदवारको मतपरिणामसहित)

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा हालसम्म ३८ हजार ५०५ मत गणना हुँदा हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हमा ९७ मत खसेको छ । सो पार्टीबाट मकवानपुरमा दिपेन्द्रचन्द ठकुरी उम्मेदवार छन् । त्यस्तै मौलिक जरोकिलो पार्टीको किबोर्डसहितको कम्प्यूटर चिन्हमा ३ मत परेको छ । सो पार्टीबाट संगीन...

४३२४४ मतगणना हुँदा बर्तौला खतिवडाभन्दा १९०७ मतले अगाडि

हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायमै राखेका छन् । एमालेका बर्तौला लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाभन्दा १ हजार ९०७ मतले अगाडि छन् । हालसम्म ४३ हजार २४४ मत गणना हुँदा बर्तौलाले १७ हजार २५५ मत प्राप्त गर्दा गठबन्धनका खतिवडाले १५...

झलनाथ खनालको क्षेत्रमा मतगणना स्थगित

इलाम । पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार रहेको इलामा क्षेत्र नम्वर १ मा १४ घण्टादेखि मतगणना स्थगित भएको छ । कर्मचारीले जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै सत्ता गठबन्धन तर्फका राजनीतिक दलले मतगणना बहिस्कार गरेपछि गएराति करिब ८ बजेदेखि मतगणना स्थगित भएको हो । विवाद...

३११९३ गणना गर्दा कुमारी मोक्तान ६९३ मतले अगाडि

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनकी कुमारी मोक्तानको अग्रता कायम रहेको छ । उनी ६९३ मतले अगाडि छिन् । हालसम्म ३१ हजार १९३ मतगणना भएको छ जसमा मोक्तानको १४ हजार ११६ मत आएको छ भने एमालेका ढकालको १३ हजार ४२३...

बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार निर्वाचित

काठमाडौं । बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई १ हजार ४७९ मतान्तरले पराजित गरे । थापाले १३ हजार आठ सय ८४ मत ल्याउनुभएको छ भने केसीले १२ हजार चार सय पाँच मत प्राप्त गरे । यस्तै,...

मतान्तर बढाउँदै इन्द्र बानियाँ

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले मतान्तर बढाएका छन् । सो क्षेत्रमा ३१ हजार ८९१ मतगणना हुँदा बानियाँले १४ हजार ९३७ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले १३ हजार ३९८ मत...

डिनालाई पछ्याउँदै कमल थापा, मत बढाउँदै दिपक सिंह

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को हालसम्म ३७ हजार ८४ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले सबैभन्दा बढी मत पाएकी छिन् । डिनाले १३ हजार ३६० मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नोपलका अध्यक्ष...