राजनीति/ समाज
मदन भण्डारी प्रतिष्ठान बागमतीको उपकुलपतिले लिए शपथ
मकवानपुर । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान बागमती प्रदेशको नवनियुक्त उपकुलपति डा. प्रदिप ज्ञवालीले शपथ लिएका छन् । डा. ज्ञवालीले शुक्रबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले शपथ ग्रहण गराएका हुन् । सो क्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्रीहरु, सचिवहरु...
राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्षबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा अध्यक्ष दाहालले राष्ट्रपति पौडेललाई आफु अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका थिए । अध्यक्ष दाहालले स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका संघको सम्मेलनमा...
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र संचालनमा ल्याउने तयारी
काठमाडौं । सरकारले आगामी तीन दिनभित्र बीपी राजमार्गबाहेक समपूर्ण राजमाार्ग संचालनमा ल्याउने तयारी गरेको छ । सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी तीन दिनभित्र बीपी राजमार्ग बाहेक देशका सम्पूर्ण राजमार्ग संचालनमा ल्याउने तयारी गरेको हो । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले...
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक अपराह्न ५ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा बाढी–पहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुने सम्भावना रहेको एक मन्त्रीले बताए । सरकारले बाढीबाट घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने बताएपनि त्यसबारेको प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय भई नसकेको...
बागमतीका प्रदेश प्रमुखले गरे वर्षे अधिवेशन अन्त्य
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको जारी वर्षे अधिवेशन अन्त्य गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बुधबार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन बैठक अन्त्य गरेका हुन् । बागमती प्रदेशको मन्त्रिपरिाषद्को आज बिहान बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम...
राष्ट्रिय सभाका अध्यक्षद्वारा दुई विधेयक प्रमाणित
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुई वटा विधेयक प्रमाण्ति गरेका छन् । अध्यक्ष दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका हुन् । अध्यक्ष दाहालले बुधबार एब कार्यक्रमबीच तीन दुबै विधेयकलाई प्रमाणित गरेका हुन् । आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका...
अखिल क्रान्तिकारीको चुनाव प्रक्रिया स्थगित
काठमाडौं । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको बुधबार हुने भनिएको चुनाव प्रक्रिया स्थगित भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले चुनाव पक्रिया स्थगित गरेको हो । पदाधिकारी बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड) निवास खुमलटारमा बसेका थियो । एक विद्यार्थी नेताका अनुसार, अझैपनि सहमतिको प्रयास गरिरहेको र नभएको...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, बागमती हेटौंडाको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । डा. ज्ञवाली ४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त भएका हुन् । पाल्पा घर भएका उनलाई सामाजिक विकास मन्त्री हरिप्रभा...
बागमती प्रदेशः चालु वर्षे अधिवेशन आजदेखि अन्त्य हुने
मकवानपुर । बागमती प्रदेश सभाको वर्षे अधिवेशनको रुपमा चालु अधिवेशन आजबाट अन्त्य हुने भएको छ । आज बिहान बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए । प्रवक्ता...
सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरूलाई हाइअलर्टमा रहन निर्देशन...










