राजनीति/ समाज
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई आएको उक्त विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । सो विधेयकलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम...
निर्वाचन आयोगले बुझायो राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको हो । मंगलबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालय शितलनिवास पुगेर सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले...
राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश
काठमाडौं । मुस्लिम र थारू आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । सोमबार राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मुस्लिम र थारू आयोगका अध्यक्षहरूले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । जसनुसार, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी आ–आफ्नो आयोगको वार्षिक...
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी आह्वान गरिएको हो । आज बस्ने मन्त्रिपरिषद् नियमित बैठक हो । उक्त बैठकमा सरकारले गर्नुपर्ने कामहरूबारे निर्णय गर्ने बुझिइएको छ । प्रायः सिंहदरबारमै राख्ने गरेका मन्त्रिपरिषद्...
एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन पुसमा हुने
काठमाडौं । नेकपा एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन आगामी पुसमा हुने भएको छ । सोमबार बसेको सो पार्टीको मधेस प्रदेश कमिटीको पदाधिकारीसहितको विस्तारित बैठकले आगामी पुस ६ र ७ गते अधिवेशन गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीले मंसिर महिनाभित्र प्रदेश तथा चैतभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेपनि...
स्थानीय तह उपनिर्वाचनः २५ दल दर्ता
काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न आह्वान गरेनुसार २५ वटा दलले आ–आफ्नो दल दर्ता गराएको हो । निर्वाचन आयोगका अनुसार, प्रमुख राजनीतिक दलहरु सबैजसो स्थानीय निर्वाचनमा भाग...
प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो । एमालेको असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा...
नवनियुक्त प्रधानन्यायाधीशद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शपथ ग्रहण गरेका छन् । नवनियुक्त प्रधानन्यायाधीश राउतले आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबार नै प्रधानन्यायाधीश पदमा नियुक्त...
बाढी–पहिरोले अति प्रभावित स्थानीय तहलाई सहयोग गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले बाढी–पहिरो र डुबानलगायत विपद् अति प्रभावित स्थानीय तहलाई तत्काल राहत र भैपरी आउने खर्चका लागि राहत स्वरुप सहयोग गर्ने भएको छ । प्रदेशको शनिबार हेटौंडामा बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले विपद् अति प्रभावित स्थानीय तहलाई पाँच करोड ८० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको...
सरकारद्वारा १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा
काठमाडौं । सरकारले देशको १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौं, भक्तपुर र ललितपुरसहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको हो । बैठकले अविरल वर्षाका कारण बाढी र पहिरोले क्षति पुर्याएका १४ जिल्लालाई सङ्कटग्रस्त जिल्लाको रूपमा घोषणा गरेको...









