बैंक/ बीमा/शेयर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक २९ गते बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३५.३१ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४२.९६ रुपैयाँ...
धितोपत्र बोर्ड अध्यक्षको छनौट सूचीमा परेकालाई अन्तर्वार्तामा बोलाइयो
काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि छनौट सूचीमा परेकालाई अन्तरवार्तामा बोलाइएको छ । छनौट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई बोर्डका अध्यक्ष पद नियुक्तीका लागि अन्तरवार्तामा बोलाइएको हो । उनीहरुलाई आगामी मंसिर ९ गते बिहान ८ बजेको लागि अन्तरवार्तामा बोलाइएको हो । यसअघि असोज १८...
नेप्सेमा वृद्धि, ११ अर्ब माथिको कारोबार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन नेप्से परिसूचकमा वृद्धि आएको छ । यसदिन सेयर बजार नेप्से २२ दशमलव १४ अंकले बढेर २ हजार ७६० दशमलव २१ बिन्दुमा पुगेको छ । यस्तै, आज ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि आइतबार...
सूर्यज्योति लाइफको शेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ । केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ५ लाख ८२ हजार ८५८ कित्ता शेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ । कम्पनीले उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँने भन्दै शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात...
आइतबार शेयर बजारमा वृद्धि, पौने १० अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन शेयर बजारमा वृद्धि आएको छ । आज नेप्से अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२ दशमलव ५४ अंक बढेर २७३८ मा कायम भएको छ । यसदिन कुल २२८ कम्पनीको मूल्य बढ्दा १३ कम्पनीको मूल्य घटेको छ भने तीनको स्थिर...
सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै ट्रेड टावर
काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि १५ औं वार्षिक साधारण सभा आव्हान गरेको हो । सभा होटेल क्रिष्टल पशुपति ट्रेड टावर गौशालामा हुने जनाएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण कामको...
मंगलबार नेप्से परिसूचक बढ्यो
मकवानपुर । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचना बढेको छ । मंगलबार नेप्से ४६ दशमलव ६९ अकंले बढेर २ हजार ९२ दशमलव ०५ बिन्दुमा पुगेर रोकिएको छ । आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच...
आज नेप्से ९ अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । नेपाली बजारमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । यसदिन नेप्से ९ दशमलव १९ अकंले बढेर २६१७ दशमलव ९५ बिन्दुमा कायम भएको छ । यस्तै, आज ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको...
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक १० गते शनिबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.८४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.२८ रुपैयाँ...
आइतबार ४७ अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले घटेको छ । आज २७३३ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले घटेर २६९७ बिन्दुमा झरेको थियो । त्यसलगतै २७४८ को उच्च बिन्दुसम्म उक्लिएको परिसूचक २६९८ बिन्दुमा झरेर रोकिएको हो ।...







