विश्व विविध
जेलेन्स्की वाशिंगटनमा, ट्रम्पसँग ऐतिहासिक वार्ता हुँदै
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि वाशिंगटन आइपुगेका छन्। करिब १२ घण्टाभीत्र हुने द्विपक्षीय वार्तापछि उनी युरोपेली नेताहरूसँग समेत संयुक्त छलफलमा सहभागी हुनेछन्। ट्रम्पले यसअघि नै संकेत दिएका छन् कि युक्रेनले युद्ध अन्त्यका लागि रसियासँग सहमति खोज्नुपर्नेछ, जसमा क्रिमिया सुम्पनु र नाटोमा कहिल्यै प्रवेश नगर्ने...
युक्रेनमा शान्ति सम्भव छ, तर सजिलो छैन: ट्रम्प
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटलाई “धेरै सकारात्मक” भएको बताएका छन्। संयुक्त पत्रकार सम्मेलनमा प्रश्नहरूको जवाफ नदिएकोबारे सोध्दा पेस्कोभले अनाबस्यक कथनहरू बनाइएकाले त्यसलाइ पर्याप्त ठानिएको स्पष्ट पारे। सीएनएन समाचारका अनुसार राष्ट्रपति ट्रम्पले रुस-युक्रेन द्वन्द्व चाँडै समाधान हुनेमा विश्वास व्यक्त गर्दै युक्रेनी...
कुवेतमा ९ जना नेपालीको मृत्यु, १५ भन्दा बढी उपचाररत
कुवेतमा गैरकानुनी रूपमा बिक्री हुने विषाक्त मदिरा सेवनका कारण नौ जना नेपाली श्रमिकको मृत्यु भएको छ। जाब्रियास्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार, मेथनोल मिसावट गरिएको मदिरा पिएको भनिएका थप १५ भन्दा बढी नेपालीहरू विभिन्न अस्पतालमा उपचाररत छन्। बीबीसी समाचार अनुसार विषाक्त मदिरा सेवनबाट प्रभावित हुनेहरूको संख्या १६०...
अलास्कामा ट्रम्प–पुटिन वार्ता: युद्धविराम र नयाँ आणविक सम्झौता केन्द्रमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार अलास्कामा प्रत्यक्ष भेट गर्न तयारीमा छन्, जसमा युक्रेनमा युद्धविराम र नयाँ आणविक हतियार नियन्त्रण सम्झौता मुख्य एजेन्डा हुने अपेक्षा गरिएको छ। ह्वाइट हाउसको आधिकारिक तालिका अनुसार स्थानीय समय बिहान ११ बजे एन्कोरेजस्थित शीतयुद्ध–युगको वायुसेना आधारमा वार्ता सुरु हुनेछ। ट्रम्प...
भारत भ्रमणअघि चीन जाने तयारीमा प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई सातापछि चीन भ्रमणमा जाने भएका छन्। चीनमा हुन लागेको संघाइ सहयोग संस्था (एससिओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । दुईदिने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग प्रधानमन्त्री ओलीको भेट हुने सम्भावना छ। चीन निकट मानिएका प्रधानमन्त्री...
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनकी पत्नी भ्रष्टाचार आरोपमा पक्राउ
दक्षिण कोरियाका पदच्युत पूर्व राष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन हे घुसखोरी, स्टक मूल्य हेरफेर, उम्मेदवार छनोटमा हस्तक्षेप लगायतका विभिन्न भ्रष्टाचार आरोपमा मंगलबार पक्राउ परेकी छन्। सियोल केन्द्रीय जिल्ला अदालतले प्रमाण नष्ट गर्ने जोखिम रहेको ठहर गर्दै विशेष अभियोजकको गिरफ्तारी वारेन्टको अनुरोध स्वीकार गरेको हो। किममाथि २०२२ को...
हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायलमा
काठमाडौं — प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमणपछि नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन्। इजरायली सरकारको पहलमा उनीहरू सोमबार इजरायल प्रस्थान गरेका हुन्। विपिनलाई मुक्त गराउन अन्तर्राष्ट्रियस्तरमा दबाब सिर्जना गर्ने उद्देश्यले इजरायल सरकारले जोशी परिवारका सदस्यलाई झिकाएको...
युद्ध अन्त्यका लागि भारतको सहयोग आवश्यक: जेलेन्स्की
काठमाडौं — युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन्। यो वार्ता भारतले रुसी तेल खरिदका कारण अमेरिकाबाट उच्च करको सामना गरिरहेको बेला भएको हो। जेलेन्स्कीले जारी गरेको विज्ञप्तिअनुसार, उनले भारतलाई युक्रेन–रुस युद्ध अन्त्य गर्न शान्ति प्रयासमा सहयोग गर्न आग्रह गरेका छन्। “यो महत्त्वपूर्ण...
अलास्का ट्रम्प–पुटिन बैठकमा युक्रेनको सहभागिता अनिश्चित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने घोषणा गरेपछि कूटनीतिक हलचल तीव्र भएको छ। युरोपेली नेताहरूले युद्धविराम र युक्रेनको प्रत्यक्ष सहभागिताबिना कुनै पनि शान्ति वार्ता अस्वीकार्य हुने बताएका छन्। शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको नाम सहभागीको रूपमा घोषणा नभए पनि ह्वाइट हाउसले उनको...
अलास्कामा ट्रम्प–पुटिन वार्ता: युक्रेनको भविष्यमा ठूलो प्रश्नचिन्ह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको शिखर वार्ता युक्रेनका लागि प्रतिकूल संकेतका रूपमा देखिएको छ। १५८ वर्षअघि रुसले अमेरिकालाई बेचिएको अलास्कामा भएको यस भेटमा, पुटिनले युक्रेनका अझै कब्जा गर्न बाँकी भूभाग हात पार्ने र सुमी तथा खार्किभ क्षेत्रका केही भाग फिर्ता दिने ‘भूमि अदलाबदल’...









