विश्व विविध

चीनमा मोदी–सी र पुटिन भेट : भारतको कूटनीतिक सन्तुलन विश्वको नजरमा

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी अगस्ट ३१ मा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग र सेप्टेम्बर १ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चीनको तियान्जिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा द्विपक्षीय भेटवार्ता गर्ने भएका छन्। यी भेटवार्तालाई विश्व समुदायले नजिकबाट नियाल्ने अपेक्षा गरिएको छ, किनभने हालै अमेरिकाले भारतीय...

नेपाल हुँदै भारत प्रवेश गरेका आतंककारीबारे बिहारमा हाई अलर्ट

काठमाडौं । पाकिस्तानस्थित आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन जना आतंककारी नेपाल हुँदै भारतको बिहार प्रवेश गरेको भारतले दाबी गरेको छ। भारतीय प्रहरी मुख्यालयले तीनै आतंककारीको नाम, तस्बिर र राहदानी विवरण सार्वजनिक गर्दै भागलपुरलगायत बिहारका सबै जिल्लामा सुरक्षा सतर्कता (हाई अलर्ट) जारी गरेको छ। उनीहरू क्रमशः बहावलपुरका मोहम्मद उस्मान, उमरकोटका आदिल...

भारत–अमेरिका व्यापारमा बढ्दो अनिश्चितता,भारतीय निर्यातमा ठूलो धक्का

ट्रम्प प्रशासनले भारतविरुद्ध थप २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेसँगै बुधबारदेखि अमेरिकी बजारमा जाने भारतीय निर्यातमा ठूलो असर पर्न थालेको छ। यससँगै भारतका विभिन्न वस्तुहरूमा कुल ५० प्रतिशतसम्म शुल्क लागू भएको छ। लामो समयदेखि अमेरिकालाई आफ्नो प्रमुख निर्यात बजार मानेको भारतका उद्योगहरू मध्ये विशेषगरी रत्न–आभूषण, कपडा–गार्मेन्ट, अटो पार्ट्स...

गाजामा इजरायली सैन्य योजना तीव्र, युद्धविराम अनिश्चित

हमासले कतार र इजिप्टका मध्यस्थकर्तामार्फत प्रस्तुत गरिएको पछिल्लो गाजा युद्धविराम प्रस्ताव स्वीकार गरेको झण्डै एक हप्ता बितिसक्दा पनि इजरायलले अझै आधिकारिक प्रतिक्रिया दिएको छैन। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरू फिर्ता ल्याउन र युद्ध अन्त्य गर्न “तुरुन्त वार्ता सुरु गर्ने” दाबी गरेपनि, टेबलमा रहेको प्रस्तावबारे स्पष्ट टिप्पणी गरेका छैनन्। नेतान्याहूले गत...

ट्रम्पले पुटिनलाई दिए दुई हप्ताको अल्टिमेटम, युक्रेन युद्ध अन्त्यका लागि दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “दुई हप्ता”को समयसीमा दिँदै युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आग्रह गरेका छन्। शुक्रबार उनले भने, “म पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेट्न चाहन्छु, तर धेरैले भन्नुभएको छ त्यस्तो बैठकबाट केही आउँदैन। तर हामीले प्रयास गर्नै पर्छ, किनकि दीनप्रदीन मानिसहरू मरीरहेक...

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमान मुद्दामा निर्दोष

बैंककस्थित अदालतले थाइल्याण्डका पूर्व प्रधानमन्त्री तथा अर्बपति थाक्सिन सिनावात्रालाई शाही अपमान मुद्दामा निर्दोष ठहर गरेको छ। दश वर्षअघि दक्षिण कोरियाली पत्रिकासँगको अन्तर्वार्तामा उनले प्रिभि काउन्सिल र दरबारसँग सम्बन्धित केही व्यक्तिहरूको आलोचना गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।बीबिसी समाचारका अनुसार दोषी प्रमाणित भएमा उनलाई १५ वर्ष जेल सजाय हुन...

टीपीएस खारेज कार्यान्वयनको बाटो खुल्यो, ७ हजार नेपाली फिर्ता हुने

अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनलाई नेपाली लगायत निकारागुआ, होन्डुरसका नागरिकको टीपीएस समाप्त गर्ने बाटो खुला गरेको छ । गत महिना तल्लो अदालतले तीन देशहरूको लागि टीपीएस समाप्त गर्न ट्रम्प प्रशासनलाई कम्तिमा नोभेम्बर १८ सम्म रोक लगाएको थियो । तर बुधबार पुनरावेदन अदालतले त्यो फैसलालाई स्थगित गरेको छ ।...

गाजा सहर कब्जा गर्न इजरायलको प्रारम्भिक तयारी

गाजा सहरमा ठूलो हमलाको प्रारम्भिक चरण अघि बढेसँगै इजरायलले दशौं हजार रिजर्भिस्टहरूलाई आसन्न सैन्य अपरेशनमा सहभागी हुन आह्वान गरेको छ।सीएनएन समाचारकाअनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सेनालाई उत्तरी गाजाको सबैभन्दा ठूलो सहर कब्जा गर्न ६० हजार नयाँ रिजर्भिस्ट परिचालन गर्न तथा २० हजारको सेवा अवधि थप गर्न निर्देशन दिएका छन्। मानवीय...

सीमा विवादलाई विश्वास निर्माणको आधार बनाउँदै भारत–चीन

काठमाडौं । भारत र चीनले लामो समयदेखि जारी सीमा विवाद समाधानतर्फ महत्त्वपूर्ण प्रगति गरेको बताएका छन्। दुवै पक्षले विवाद कम भएको भूभागदेखि चरणबद्ध रूपमा सीमांकन गर्ने र अन्ततः स्थायी सीमाङ्कनतर्फ जाने सहमति जनाएका छन्। हीन्दुस्तान टाइम्सका अनुसार मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ...

रूसलाई शान्तिमा ल्याउने शक्ति ट्रम्पसँग मात्र छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय भेट अघि सामाजिक सञ्जाल ‘एक्स’ मा सन्देश सार्वजनिक गर्दै रूसलाई शान्तिमा ल्याउने शक्ति संयुक्त राज्य अमेरिकासँग मात्र रहेको बताएका छन्। जेलेन्स्कीले लेखेका छन्, “रसियालाई बलको माध्यमबाट मात्र शान्तिमा ल्याउन सकिन्छ, र राष्ट्रपति ट्रम्पसँग त्यो शक्ति छ। हामीले शान्तिको लागि सबै...