खेलकुद

चन्द्रागिरि गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

काठमाडौँ, ५ मंसिर । चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले हात पारेको छ । ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आज भएको फाइनल खेलमा हिमालयन शेर्पाले फ्रेण्डस क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसहित हिमालयन शेर्पाले रु पाँच लाख तथा...

त्रिशूली नदीमा भोलिदेखि १६ औँ जलखेलकुद प्रतियोगिता हुने

काठमाडौँ, ४ मंसिर । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६ औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ । गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिनुभयो । प्रतियोगितामा कायक...

जिल्ला लिगमा फेरि भाडभैलो, फाईनल होला त ?

चन्द्र घलान, हेटौँडा, १ मंसीर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रचौरमा जारी जिल्ला लिगमा फेरि भाडभैलोको अवस्था आएको छ । समग्रमा भन्दा यो वर्ष जिल्ला लिग विवादै विवादमा सकिने देखिएको छ भने प्रतियोगिताको फाईनल खेल नै होला कि नहोला भन्ने अवस्थामा...

सक्षमलाई पराजित गर्दै एफसी ईन्टरनेट फाईनलमा प्रवेश, फाईनल खेलमा नामटार र ईन्टरनेट भिड्ने

हेटौँडा, ३० कात्तिक । गत असोज ४ गते विवादका कारण स्थगित भई सुचारु भएको जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाईनल खेल भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडाको हुप्रचौरमा भएको जिल्ला लिग फुटबल प्रतियोगितामा आज भएको सेमिफाईनल खेलमा सक्षम युवा क्लब नेवारपानीलाई ४–१ गोलले पराजित...

जिल्ला लिगमा एफसी नामटार फाईनलमा प्रवेश, पदमपोखरी पराजित

हेटौँडा, २९ कात्तिक । गत असोज ४ गते विवादका कारण स्थगित भएको जिल्ला लिग फुटबल प्रतियोगिता पून सुचारु भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडाको हुप्रचौरमा भएको जिल्ला लिग फुटबल प्रतियोगितामा आज भएको सेमिफाईनल खेलमा पदमपोखरी युथ क्लबलाइ १–० गोल अन्तरले पराजित गर्दै एफसी नामटार फाईनलमा प्रवेश...

नेपालको आजपनि दामी प्रदर्शन, मलेसियाले दियो जम्मा ४६ रनको लक्ष्य

काठमाडौ, २८ कात्तिक । एसीसी यु १९ एसिया कप क्रिकेटमा मलेसियाले नेपाललाई ४६ रनको बिजय लक्ष्य दिएको छ । नेपाली बलरहरुको प्रर्दशन निकै राम्रो भएपछि मलेसिया १५.३ ओभरमा ४५ रनमात्र बनाउन सक्यो । बर्षाका कारण खेल २४ ओभरमा छोट्याइएको छ । मलेसियासँगको खेलमा सन्दिप लामिछानेले सबैभन्दाबढी ५ विकेट लिएका...

क्रिकेटमा नेपालसँग हार्यो भारत

एसीसी अण्डर – १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई हराएको छ । यो जीतलाई नेपालको ऐतिहासिक जीतको रुपमा रहेको नेपाली मिडियाहरुले लेखेका छन् । भारतलाई नेपालले १९ रनले हराएको हो । यसअघि कुनै पनि क्रिकेटमा नेपालले भारतलाई हराउन सकेको थिएन । मलेसियामा भएको यो खेलमा नेपालले दिएको १ सय...

रङ्गशालाको काम सुस्त !

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको रङ्गशालाको काम  पटक पटक हुने सरकार परिवर्तनका कारण