अर्थ/वाणिज्य
नेपाली सेनाले खुलायो ठूलो संख्यामा भर्ना
काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई, विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूमा ३८८ जनाका लागि नयाँ भर्ना खुलाएको छ। सेनाले सैनिक स्वास्थ्य, सैनिक इन्जिनियरिङ्ग, अन्य प्राविधिक, अन्य हवाई, लेखा, पुजारी, कर्मचारी समूहमा नयाँ भर्ना खुलाएको हो। यसमा आज मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर तिरेर...
अमेरिकी डलरको भाउ ऐतिहासिक उचाइमा
काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। बैंकका अनुसार एक अमेरिकी डलरको खरीददर १४४.३० रुपैयाँ र बिक्रीदर १४४.९० रुपैयाँ कायम भएको छ। अमेरिकी डलरसँगै अन्य प्रमुख विदेशी मुद्राको दर पनि उकासिएको छ। एक अष्ट्रेलियन डलरको खरीददर ९६.१० रुपैयाँ र...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ८०५ रुपैयाँमा...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर एक डलरको खरीदमूल्य १४३.८२ रुपैयाँ र बिक्रीमूल्य १४४.४२ रुपैयाँ निर्धारण भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०४.०३ रुपैयाँ र बिक्रीदर १०४.४६ रुपैयाँ तोकिएको छ भने १० जापाजिन येनको खरीददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९...
मंगलबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ६०० रुपैयाँमा खरिदबिक्री...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर एक डलरको खरीदमूल्य १४३.८२ रुपैयाँ र बिक्रीमूल्य १४४.४२ रुपैयाँ निर्धारण भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०४.०३ रुपैयाँ र बिक्रीदर १०४.४६ रुपैयाँ तोकिएको छ भने १० जापाजिन येनको खरीददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९...
बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला तीन हजार ५८५ रुपैयाँमा खरिदबिक्री भइरहेको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४३.६८ रुपैयाँ र बिक्रीमूल्य १४४.२८ रुपैयाँ निर्धारण भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०४ रुपैयाँ र बिक्रीदर १०४.४३ रुपैयाँ कायम हुँदा एक सिंगापुर डलरको खरीददर ११०.८६ रुपैयाँ र बिक्रीदर १११.३३ रुपैयाँ कायम भएको छ। त्यसैगरी १००...
नागढुंगा-मलेखु सडक खण्ड आंशिक रूपमा बन्द हुने
काठमाडौँ- नागढुंगा-मलेखु सडक खण्ड आंशिक रूपमा सवारी आवागमनमा अवरोध हुने भएको छ। सडक विस्तार तथा मर्मतसम्भार कार्यका कारण उक्त खण्डमा निश्चित समयका लागि सवारी साधन सञ्चालन रोकिने सडक डिभिजन कार्यालयले जनाएको छ। त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा-नौबिसे सडकखण्ड कालोपत्र तथा स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ। सोही क्रममा काठमाडौँ जिल्लाभित्र...
नेपाल विद्युत् प्राधिकरणका सात ग्रिड सबस्टेसन पूर्ण रूपमा स्वचालित
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आधुनिक, स्मार्ट र भरोसायोग्य विद्युत् प्रणाली निर्माण गर्ने दीर्घकालीन योजनाअनुसार पुराना सातवटा ग्रिड सबस्टेसनलाई पूर्ण रूपमा स्वचालित बनाई सञ्चालनमा ल्याएको छ। पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी सातवटा सबस्टेसन अब मिनभवनस्थित नयाँ निर्माण गरिएको केन्द्रीय नियन्त्रण कक्षमार्फत सञ्चालन हुँदै आएका छन्।...







