अर्थ/वाणिज्य

टिप्पणी : इजरायलमा भिषण इरानी हमला,विश्व अर्थतन्त्र थप अप्ठेरोमा

काठमाडौं । इरान र इजरायलबीचको युद्ध भड्किदा यसले मध्यपूर्व मात्र होइन, विश्वलाई नै चिन्तित बनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले युद्ध र रोक्न र शान्तिपूर्ण कुटनीतिक प्रयासमार्फत् समस्या समाधान गर्न दुबै देशलाई आग्रह गरेका छन् । उनले संयुक्त राष्ट्रसंघका विभिन्न सन्धीसम्झौता र प्रावधानहरु ख्याल गर्न पनि आह्वान...

इरानमाथि आक्रमण लगत्तै कच्चा तेलको मूल्यमा भारी बृद्धि

काठमाडौं । इजरायलले इरानमाथि आज विहानै गरेको भिषण आक्रमण लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको छ । हङकङ र सिंगापुरको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको हो । कच्चा तेलको मूल्यमा हालसम्म ७ प्रतिशतभन्दा बढिले बृद्धि भइसकेको छ । इरान कच्चा तेल निर्यात गर्ने...

बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउण्ड...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७१ रुपैयाँ र बिक्रीदर १३७.३१ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरीददर १५५.७८ रुपैयाँ र बिक्रीदर १५६.४६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८४.९० रुपैयाँ र...

हेटौंडामा बजाज एक्सचेन्ज मेला शुभारम्भ

हेटौंडा । हेटौंडामा बजाज एक्सचेन्ज मेलाको शुभारम्भ गरिएको छ । बजाज बाइक खरिद गर्दा नगद पुरस्कार प्राप्त हुने व्यवस्था रहेको छ । शुन्य प्रतिसत फाइनान्समा पनि बाइक खरिद गर्न सकिने बजाज स्वरुम हेटौंडाले जानकारी दिएको छ । आज शुभारम्भ भएको मेला ३० गतेसम्म संचालनमा रहने आयोजकले जानकारी दिएको छ...

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हट्यो

काठमाडौं । घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हटाएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन गर्दै जग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हटाइएको हो । फाइनान्सियल टास्क फोर्स को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्नका लागि भन्दै...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७१ रूपैयाँ र बिक्रीदर १३७.३१ रूपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरीददर १५६.१३ रूपैयाँ र बिक्रीदर १५६.८१ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.१४ रूपैयाँ र...

बेरुजु फरछ्यौटका सम्बन्धमा लेखा समितिले राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए । बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३६.९७ रूपैयाँ र बिक्रीदर १३७.५७ रूपैयाँ कायम गरिएको छ। युरोपियन युरो एकको खरीददर १५६.४५ रूपैयाँ र बिक्रीदर १५७.१३ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.८७ रूपैयाँ र बिक्रीदर १८६.६८...