अर्थ/वाणिज्य
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुन आज भने तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख...
अमेरिकी डलरको भाउ बढ्यो, अरु मुद्राको सटहीदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २४ पैसाले बढेर एक डलरको खरीददर १३८.३७ रुपैयाँ र बिक्रीदर १३८.९७ रुपैयाँ कायम भएको छ। त्यसैगरी आज एक अष्ट्रेलियन डलरको खरीददर ९०.३१ रुपैयाँ र बिक्रीदर ९०.७० रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र एक...
शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट सर्वोच्च अदाचलतका न्यायाधीश मनोज कुमार शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो । आज उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको...
डलरको भाउ स्थिर, अरु मुद्राको कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहँदै एक डलरको खरीददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९०.७० रुपैयाँ र बिक्रीदर ९१.१० रुपैयाँ र १० जापानिज येनको खरीददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ कायम भएको...
बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । आठ दिनपछि शेयर बजारमा करेक्सन देखिएको छ । निरन्तर बढी रहेको बजारमा लगानीकर्ता आज बिक्री तिर हाबि हुँदा बजार घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९३ अकंले घटेर २९५८.८१ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर...
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ६ पैसाले बढेर एक डलरको खरीदमूल्य १३७.९६ रुपैयाँ र बिक्रीमूल्य १३८.५६ रुपैयाँ तोकिएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९०.९६ रुपैयाँ र बिक्रीदर ९१.३५ रुपैयाँ, १० जापानिज यनको खरीददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ र १००...
डलरको भाउ बढ्यो, अरु मुद्राको कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हिजो २४ पैसाले बढेको अमेरिकी डलरको भाउ आज फेरि १२ पैसाले बढेर एक डलरको खरीदमूल्य १३७.९० रुपैयाँ र बिक्रीमूल्य १३८.५० रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ८९.८१ रुपैयाँ र बिक्रीदर ९०.२१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३५ रुपैयाँ र...
एनआरएनले नागरिकताको आधारमा नेपाली पूँजीबजारमा लगानी गर्न पाउने
काठमाडौँ । अब गैर आवासीय नेपाली (एनआरएन) हरूले नेपाली सेयर बजारमा प्रत्यक्ष रुपमा सहभागी हुन सक्ने बाटो खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नागरिकता प्रमाणका आधारमा उनीहरूलाई सेयर कारोबार गर्न दिने कानुनी तथा प्राविधिक पूर्वाधार तयार पार्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार...
स्वास्थ्य बीमा नविकरण थप सहज बन्दै, नयाँ कार्यविधि लागू
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमालेख नवीकरणलाई थप व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गरेको छ । ‘स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२’ अनुसार अबदेखि नियमित रूपमा बीमा नवीकरण गर्ने सदस्यले छुट पाउनेछन् भने ढिलाइ गर्नेले जरिवाना तिर्नुपर्ने कार्यविधिमा उल्लेख छ । बोर्डले लागू गरेको...
लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ
काठमाडौं । शेयर बजारका सक्रिय लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । पीडितले प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरेपछि उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् ।








