अर्थ/वाणिज्य
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सुन आज तोलामा एक हजार ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च...
प्रथम बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न
काठमाडौं । सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । शुक्रबार कार्की ब्याङ्क्वेट, काठमाडौंमा भएको सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा बागमती प्रदेशका २४ वटा...
सुन चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज छापावाला सुनको भाउ तोलामा १८०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ पुगको छ। हिजो छापावाला सुनको भाउ प्रतितोला २...
अबदेखी प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गा स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको हो । प्रसारण लाइन निर्माणमा देखिँदै आएको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४३.३६ रुपैयाँ र बिक्रीदर १४३.९६ रुपैयाँ रहेको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९६.०६ रुपैयाँ र बिक्रीदर ९६.४६ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १०४.८१ रुपैयाँ र बिक्रीदर १०५.२५ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४...
उच्च मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?
नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा आइपुगेको हो । यता, चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला चार हजार ४०० रुपैयाँमा झरेको छ ।
पर्सा बहुदरमाई नगरपालिकाको ठेक्कापट्टामा भ्रष्टाचार
काठमाडौं । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा सडक मर्मतको ठेक्कापट्टामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न व्यक्तिहरुको विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सार्वजनिक गरिएको विवरण अनुसार, बहुदरमाई नगरपालिका वडा नं. २ अन्तर्गत बैरिया पानीटंकी प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म...
नेपाली बजारमा सुन-चाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गरिरहेको छ । पछिल्लो तीन दिनदेखि सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ। आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको हो।...
सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, तोलामा २ लाख ६७ हजार नाघ्यो
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो । यता, चाँदीको मूल्य तोलामा २०...
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन एकैदिन तोलामा तीन हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीले पनि नयाँ रेकर्ड...






