अर्थ/वाणिज्य
बागमती प्रदेशमा ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट प्रस्तुत्
आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ। आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ र पुँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ । सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान...
एकैदिन दुई हजार चालक कारवाहीमा, साढे १० लाख जरिवाना असुल
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असार १ गते बिहान ९ बजेसम्म (चौबीस घण्टाको अवधिमा) २०२५ चालक कारवाहीमा परेका छन् भने १० लाख ४८ हजार ५०० रुपैयाँ जरिवाना असुल भएको छ। मापसेमा १०० जना, राइड शेयरिङमा १०७ जना, रेड लाइटमा १३६ जना, तीव्र गतिमा १६५ जना, लेनमा...
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: संस्कृति संरक्षणदेखि स्मार्ट सिटी निर्माणसम्म
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। महानगरले काठमाडौंको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक पूर्वाधार तथा...
औद्योगिक क्षेत्रमा १७ खर्ब ७८ अर्ब कर्जा, तर उद्योग ४२ प्रतिशत क्षमतामै सीमित
काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा ठूलो मात्रामा कर्जा प्रवाह हुँदै गएको देखिए पनि उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग भने अपेक्षाकृत कमजोर रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो अध्ययनले औद्योगिक क्षेत्रको समग्र क्षमता उपयोग निराशाजनक स्तरमै रहेको निष्कर्ष निकालेको हो । अध्ययनअनुसार २०८२...
काठमाडौँ विमानस्थलमा ३१ लाख रुपैयाँसहित दुई बंगलादेशी पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका दुई बंगलादेशी नागरिक करिब ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रासहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार दिउँसो १ बजे बाटिक एयरको उडान नम्बर ओडी–१८३ मार्फत काठमाडौँबाट मलेसियाको क्वालालम्पुर जान लागेका यात्रुको जाँचका क्रममा उक्त...
अन्तर्राष्ट्रिय मुद्रा कोषबाट नेपालले पायो थप साढे ५ अर्ब रुपैयाँ सहयोग
वासिङ्टन, डीसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई दिँदै आएको ऋण सहयोग अन्तर्गतको अन्तिम किस्ता स्वीकृत गरेको छ। यस निर्णयसँगै नेपालले थप करिब ४ करोड २९ लाख अमेरिकी डलर अर्थात् साढे ५ अर्ब नेपाली रुपैयाँभन्दा बढी रकम पाउने भएको छ। नेपाल सरकारले देशको आर्थिक अवस्था सुधार्नका लागि चालेका...
१० महिनामा सरकारले खर्चियो ११ खर्ब ७३ अर्ब
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्ममा नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रहेको छ। समीक्षा अवधिमा चालु खर्च ८ खर्ब १४ अर्ब ६६ करोड, पुँजीगत खर्च १ खर्ब १३ अर्ब ८५ करोड र वित्तीय व्यवस्था खर्च २...
व्यापार घाटा १४ खर्ब ४३ अर्ब रुपैयाँ नाघ्यो
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ वृद्धि भएको छ। यस अवधिमा कुल वस्तु निर्यात १४.२ प्रतिशतले बढेर २४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारत तथा अन्य मुलुकतर्फको निर्यात बढे पनि चीनतर्फको निर्यात ४१.७ प्रतिशतले घटेको...
राष्ट्र बैंकद्वारा २०८३/८४ को मौद्रिक नीतिका लागि सुझाव आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवालाहरूसँग राय तथा सुझाव माग गरेको छ। केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै नयाँ मौद्रिक नीतिका लागि आवश्यक राय तथा सुझाव उपलब्ध गराउन आह्वान गरेको हो। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८...
रसुवा-मुस्ताङ नाकाबाट अवैध रूपमा भित्रिएको आशंका, सयौँ गाडी नियन्त्रणमा
काठमाडौं । बिवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले भन्सार कार्यालयसँगको सेटिङमा सयौं गाडीहरु भित्राएको पाइएको छ । यही जेठ १३ र १४ गते बिवाईडीले अटो ब्राण्डका विभिन्न गाडीहरुको भन्सार गरेर बजेट लागू हुने जेठ १५ पुर्व नै काम तमाम गर्न भ्याइसकेको तथ्य उजागर भएको छ । सो काण्ड बाहिर...










