अर्थ/वाणिज्य
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९०.९६ रुपैयाँ र बिक्रीदर ९१.४५ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.५० रुपैयाँ र बिक्रीदर...
विद्युत वक्यौता असुलीमा खड्काको चेतावनी: उपभोग अनुसार बिल तिर्नैपर्छ
काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कर्मचारीप्रति आक्रोश पोख्दै तीव्र प्रतिक्रिया जनाएका छन् । आइतबार नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नाम नलिए पनि पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै कटाक्ष गरेका हुन् । मन्त्री खड्काले कर्मचारीले तलब खानु पाप नहुने तर...
राताम्य पुँजी बजारः लगानीकर्ताको लगानी डुब्दै, कहिलेसम्म हुन्छ गिरावट ?
काठमाडौँ । गत शुक्रबार झिनो अंकले सुधार देखाएको शेयर बजार पुनः आइतबार ओरालो लागेको छ । पछिल्लो समय बजार निरन्तर खुम्चिदै जाँदा लगानीकर्ताको मनोबल कमजोर भएको छ । बैंक तथा वित्तीय संस्थाले लाभांश क्षमता बलियो देखिने वित्तीय विवरण सार्वजनिक गरिसके पनि त्यसले बजारमा सकारात्मक प्रभाव पार्न सकेको छैन ।...
नाडा अटो शोको स्टार: उड्ने कार काठमाडौं प्रवेश
काठमाडौँ । काठमाडौँ मा भदौ ३ गतेदेखि सुरु हुन लागेको नाडा अटो शो यसपटक ‘उड्ने कार’ को कारण विशेष चर्चामा छ। चांगन अटोमोबाइलको सहायक ब्रान्ड दिपलले तयार पारेको सो कार नेपाल भित्र्याइएसँगै यसप्रति दर्शकको चासो देखिएको हो । कार नेपाल ल्याउने प्रक्रियामा भने अनौठो परिस्थिति सिर्जना भएको छ। तातोपानी...
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क...
पेट्रोलको मूल्यमा वृद्धि, डिजेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल/मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको जनाएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि भएको छ भने डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ।
घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि तोलामा दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो...
यस्तो छ आजको विदेशी मुद्राको सटही दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४० रुपैयाँ २१ पैसा कायम भएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८९ पैसा...
आज प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९६ हजार ८००...







