अर्थ/वाणिज्य

सुनको मूल्यमा तीव्र वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९५ हजार...

यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४...

नेपाल आयल निगमले २८ जनाका लागि खुलायो आवेदन

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले २८ जनाका लागि आवेदन खुलाएको छ। निगमले खुला तथा समावेशी प्रतियोगिताद्वार पदपूर्ति गर्ने गरी प्रवन्ध (लेखा) तह ८ देखि बाउजर अपरेटर/तहविहीन सम्मका पदहरूमा आवेदन खुलाएको हो। यसमा सूचना प्रकाशित मिति (भदौ ६ गते) ले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म...

बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा दुई हजार २९० रुपैयाँमा खरिदबिक्री...

सबै कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन अर्थ मन्त्रालयद्वारा परिपत्र

काठमाडौं । अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्रालय र मातहतका सबै कर्मचारीहरुलाई आफ्नो सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउन निर्देशन जारी गरेको छ । मन्त्रालयले राष्ट्रिय सतर्ककता केन्द्रको परिपत्र अनुसार भ्रष्टाचार निवारण सम्बन्धी ऐन बमोजिमको हरेक सरकारी कर्मचारीहरुले भदौं महिनाभित्रमा सम्पत्ति विवरण केन्द्रमा पेश गर्नुपर्ने व्यवस्था अनुसार यस वर्ष अनलाईनबाट...

निरन्तर घट्दै सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौैँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला...

यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ६४ पैसाले घटेर खरीददर १३८.८३ रुपैयाँ र बिक्रीदर १३९.४३ रुपैयाँमा झरेको छ। यस दिन एक युरोको खरीददर १६२.१९ रुपैयाँ र बिक्रीदर १६२.८९ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर ९०.०९ रुपैयाँ र बिक्रीदर ९०.४८ रुपैयाँ र एक सिंगापुर डलरको खरीददर...

उत्तरतर्फका वैकल्पिक नाका खोल्न व्यापारिक संघको आग्रह

काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । गत असार २४ गते रातिको बाढीले नेपाल र...

प्रधानमन्त्री ओलीद्वारा १७औँ नाडा अटो शो उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजधानीको भृकुटीमण्डपमा आयोजित १७औँ नाडा अटो शोको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले वैज्ञानिक अनुसन्धान, अध्ययन र आविष्कारका माध्यमबाट विश्वले हासिल गरेको प्रगतिमा नेपाल पनि सहभागी हुनुपर्नेमा जोड दिए । उनले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले पूर्ण समर्थन गर्ने...

शेयर बजारमा सामान्य सुधार,अबको यात्रा कता ?

काठमाडौँ। निरन्तर खुम्चिँदै आएको शेयर बजारमा आज सामान्य सुधार देखिएको छ। विगतका केही दिनदेखि लगातार घट्दै आएको बजार आज केही बढेपनि लगानीकर्ताको मनोबल भने अझै कमजोर देखिएको छ। बजारमा वृद्धि भए पनि धेरैजसो लगानीकर्ता अन्यौलमा रहेका छन्। ३२०० बिन्दु नाघ्ने अपेक्षामा लगानी गरेका लगानीकर्ताहरू अझै निराश छन्। बैंक तथा...