अर्थ/वाणिज्य

बबई सिँचाइ आयोजनाले अमन कन्स्ट्रक्सनसँगको ठेक्का तोड्ने

काठमाडौं । वर्षौदेखि ठेक्का लिएर पनि काम नगरी आयोजना अलपत्र पार्ने ठेकेदारमाथि सरकारले कडाइ गर्न थालेको छ । सो क्रममा बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने निर्णय गर्दै आज सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले आर्थिक वर्ष २०७७/७८ मा...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ३० गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४०.६३ रुपैयाँ र बिक्रीदर १४१.२३ रुपैयाँ छ भने एक अष्ट्रेलियन डलरको खरीददर ९१.६८ रुपैयाँ र बिक्रीदर ९२.०७ रुपैयाँ रहेको छ। त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.२९ रुपैयाँ र...

सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो। लगातार बढ्दै गएको सुनको मूल्यले बजारमा नयाँ कीर्तिमान कायम गरेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तन...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २० पैसाले बढेर एक डलरको खरीददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ। राष्ट्र बैंकका अनुसार आज १० जापानिज येनको खरीदमूल्य ९.३३ रुपैयाँ र बिक्रीमूल्य ९.३६ रुपैयाँ कायम भएको छ भने एक यूएई दिरामको खरीदमूल्य ३८.६० रुपैयाँ...

एकैदिन सुनको मूल्य ८ हजारले उकालो, तोलाको मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ

काठमाडौँ । एकैदिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुन तोलामा एकैदिन ८ हजार १०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । यसै, चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.५८ रुपैयाँ र बिक्रीदर १४२.१८ रुपैयाँ निर्धारण भएको छ। त्यस्तै एक सिंगापुरे डलरको खरीददर १०१.११ रुपैयाँ र बिक्रीदर १०९.५१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक मलेसियन रिंगिटको खरीदमूल्य ३३.४९...

सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलामा २ लाख ४० हजार नाघ्यो

काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँ पुगेको हो। यो मूल्य हालसम्मकै उच्च दर भएको महासंघले जनाएको छ। लगातारको वृद्धि पछिल्लो केही सातादेखि अन्तर्राष्ट्रिय...

जेनजी आन्दोलनमा भएको क्षतिको विवरण माग्दै कार्की आयोगको आह्वान

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले आन्दोलनका क्रममा भएको क्षतिको विवरण माग गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको उक्त जाँचबुझ आयोगले राजनीतिक दल, संघसंस्था र व्यक्तिहरूको सम्पत्तिमा क्षति पुगेको भए त्यसको विस्तृत विवरण पेश गर्न आग्रह गरेको हो।...

सुन र चाँदीको मूल्य उच्च विन्दुमा स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँ प्रतितोला कायम भएको छ। महासंघका अनुसार अघिल्लो दिन शनिबार पनि सुन र...

राष्ट्र बैंकको नयाँ व्यवस्था: सुन र विप्रेषणमा सहजता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाएर २५ किलोग्राम कायम गरेको छ। यसअघि दैनिक २० किलोग्रामसम्म मात्र आयात गर्न सकिने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको एकीकृत परिपत्र २०८१ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो। केन्द्रीय बैंकको नयाँ निर्णयअनुसार अब नेपाली तथा...