अर्थ/वाणिज्य

शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट सर्वोच्च अदाचलतका न्यायाधीश मनोज कुमार शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो । आज उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको...

डलरको भाउ स्थिर, अरु मुद्राको कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहँदै एक डलरको खरीददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९०.७० रुपैयाँ र बिक्रीदर ९१.१० रुपैयाँ र १० जापानिज येनको खरीददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ कायम भएको...

बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । आठ दिनपछि शेयर बजारमा करेक्सन देखिएको छ । निरन्तर बढी रहेको बजारमा लगानीकर्ता आज बिक्री तिर हाबि हुँदा बजार घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९३ अकंले घटेर २९५८.८१ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर...

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?

  काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ६ पैसाले बढेर एक डलरको खरीदमूल्य १३७.९६ रुपैयाँ र बिक्रीमूल्य १३८.५६ रुपैयाँ तोकिएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९०.९६ रुपैयाँ र बिक्रीदर ९१.३५ रुपैयाँ, १० जापानिज यनको खरीददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ र १००...

डलरको भाउ बढ्यो, अरु मुद्राको कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हिजो २४ पैसाले बढेको अमेरिकी डलरको भाउ आज फेरि १२ पैसाले बढेर एक डलरको खरीदमूल्य १३७.९० रुपैयाँ र बिक्रीमूल्य १३८.५० रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ८९.८१ रुपैयाँ र बिक्रीदर ९०.२१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३५ रुपैयाँ र...

एनआरएनले नागरिकताको आधारमा नेपाली पूँजीबजारमा लगानी गर्न पाउने

काठमाडौँ । अब गैर आवासीय नेपाली (एनआरएन) हरूले नेपाली सेयर बजारमा प्रत्यक्ष रुपमा सहभागी हुन सक्ने बाटो खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नागरिकता प्रमाणका आधारमा उनीहरूलाई सेयर कारोबार गर्न दिने कानुनी तथा प्राविधिक पूर्वाधार तयार पार्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार...

स्वास्थ्य बीमा नविकरण थप सहज बन्दै, नयाँ कार्यविधि लागू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमालेख नवीकरणलाई थप व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गरेको छ । ‘स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२’ अनुसार अबदेखि नियमित रूपमा बीमा नवीकरण गर्ने सदस्यले छुट पाउनेछन् भने ढिलाइ गर्नेले जरिवाना तिर्नुपर्ने कार्यविधिमा उल्लेख छ । बोर्डले लागू गरेको...

लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं ।  शेयर बजारका सक्रिय लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । पीडितले प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरेपछि उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् ।

नेप्से सूचक सामान्य बढ्यो, ११ महिनाको उच्च कारोबार

साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। कारोबार अवधिभर उथलपुथल भए पनि नेप्से परिसूचक अन्ततः ०.३२ अंकले वृद्धि भई २,८७०.९५ विन्दुमा बन्द भयो। कारोबारको क्रममा दिउँसो १:०६ बजे सूचक २,९२२.३८ विन्दुसम्म उक्लिएको थियो। आजको मुख्य आकर्षण भने कारोबार रकममा देखिएको छ। ३१६ वटा कम्पनीका ५ करोड...

बैंकको अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी प्रकाउ

काठमाडौं । कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी प्रकाउ परेका छन् । पक्राउ पर्नेमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको प्रहरी उच्च...