अर्थ/वाणिज्य

यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ६४ पैसाले घटेर खरीददर १३८.८३ रुपैयाँ र बिक्रीदर १३९.४३ रुपैयाँमा झरेको छ। यस दिन एक युरोको खरीददर १६२.१९ रुपैयाँ र बिक्रीदर १६२.८९ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर ९०.०९ रुपैयाँ र बिक्रीदर ९०.४८ रुपैयाँ र एक सिंगापुर डलरको खरीददर...

उत्तरतर्फका वैकल्पिक नाका खोल्न व्यापारिक संघको आग्रह

काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । गत असार २४ गते रातिको बाढीले नेपाल र...

प्रधानमन्त्री ओलीद्वारा १७औँ नाडा अटो शो उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजधानीको भृकुटीमण्डपमा आयोजित १७औँ नाडा अटो शोको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले वैज्ञानिक अनुसन्धान, अध्ययन र आविष्कारका माध्यमबाट विश्वले हासिल गरेको प्रगतिमा नेपाल पनि सहभागी हुनुपर्नेमा जोड दिए । उनले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले पूर्ण समर्थन गर्ने...

शेयर बजारमा सामान्य सुधार,अबको यात्रा कता ?

काठमाडौँ। निरन्तर खुम्चिँदै आएको शेयर बजारमा आज सामान्य सुधार देखिएको छ। विगतका केही दिनदेखि लगातार घट्दै आएको बजार आज केही बढेपनि लगानीकर्ताको मनोबल भने अझै कमजोर देखिएको छ। बजारमा वृद्धि भए पनि धेरैजसो लगानीकर्ता अन्यौलमा रहेका छन्। ३२०० बिन्दु नाघ्ने अपेक्षामा लगानी गरेका लगानीकर्ताहरू अझै निराश छन्। बैंक तथा...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९०.९६ रुपैयाँ र बिक्रीदर ९१.४५ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.५० रुपैयाँ र बिक्रीदर...

विद्युत वक्यौता असुलीमा खड्काको चेतावनी: उपभोग अनुसार बिल तिर्नैपर्छ

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कर्मचारीप्रति आक्रोश पोख्दै तीव्र प्रतिक्रिया जनाएका छन् । आइतबार नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नाम नलिए पनि पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै कटाक्ष गरेका हुन् । मन्त्री खड्काले कर्मचारीले तलब खानु पाप नहुने तर...

राताम्य पुँजी बजारः लगानीकर्ताको लगानी डुब्दै, कहिलेसम्म हुन्छ गिरावट ?

काठमाडौँ । गत शुक्रबार झिनो अंकले सुधार देखाएको शेयर बजार पुनः आइतबार ओरालो लागेको छ । पछिल्लो समय बजार निरन्तर खुम्चिदै जाँदा लगानीकर्ताको मनोबल कमजोर भएको छ । बैंक तथा वित्तीय संस्थाले लाभांश क्षमता बलियो देखिने वित्तीय विवरण सार्वजनिक गरिसके पनि त्यसले बजारमा सकारात्मक प्रभाव पार्न सकेको छैन ।...

नाडा अटो शोको स्टार: उड्ने कार काठमाडौं प्रवेश

काठमाडौँ ।  काठमाडौँ मा भदौ ३ गतेदेखि सुरु हुन लागेको नाडा अटो शो यसपटक ‘उड्ने कार’ को कारण विशेष चर्चामा छ। चांगन अटोमोबाइलको सहायक ब्रान्ड दिपलले तयार पारेको सो कार नेपाल भित्र्याइएसँगै यसप्रति दर्शकको चासो देखिएको हो । कार नेपाल ल्याउने प्रक्रियामा भने अनौठो परिस्थिति सिर्जना भएको छ। तातोपानी...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क...

पेट्रोलको मूल्यमा वृद्धि, डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल/मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको जनाएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि भएको छ भने डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ।