अर्थ/वाणिज्य
एशियाली विकास बैँकले दियो रु १० अर्ब ऋण सहयोग
काठमाडौँ, २९ माघ । एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति रु १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । आज अर्थमन्त्रालयमा...
उद्योग वाणिज्य संघको ३ वर्षे योजना : औद्योगिक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धनदेखि वैदेशिक अध्ययन अवलोकन भ्रमणसम्म
मकवानपुर, २१ मघ । मकवानपुर उद्योग वाणिज्य संघको त्रिबर्षीय विस्तृत योजना सहितको २ दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकीकरण, क्षेत्र विस्तार, औद्योगिक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, समयसापेक्ष तालिम गोष्ठी, आन्तरिक एवम् वैदेशिक अध्ययन अवलोकन भ्रमण, सहकारी स्थापनालगायतको कार्यक्रमसहित तीन बर्षीय...
नेपालको आर्थिक विकासमा भारतले सघाउने
काठमाडौँ, २१ माघ । भारतले नेपालको दु्रत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकतानुरुप पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने बताएको छ । भारतका वैदेशिक मामिलामन्त्री सुष्मा स्वराजले प्रजातान्त्रिक रुपमा निर्वाचित नेपालको राजनीतिक नेतृत्व वर्गलाई आफ्नो हालैको नेपाल भ्रमणपछि त्यस्तो सहकार्यको सन्देश दिनुभएको हो । भारतले...
कलह अन्त्य गर्दै लघुवित्त
बनेपा, २१ माघ । कमजोर आर्थिक अवस्थाले कलह ल्याउदो रहेछ तर सम्पन्न भएपछि सबै कलह अन्त्य हुँदै जादोरहेछ भन्ने अनुभूति एक लघुवित्त संस्थामा आबद्ध सस्यहरूले गर्न थालेका छन् । बनेपास्थित छिमेक लघुवित्त संस्थाको १३ औँं इकाइ भेलामा सफलताको कथा सुनाउदै काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका– १० दाप्चाकी कल्पना देवकोटाले भन्नुभयो– “मेरो...
बैंकिंग क्षेत्रको विकासमा जोड
काठमाडौँ, २१ माघ । देशमा राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धिको कुरा उठिरहेको बेला बैंकिंग तथा वित्तीय क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्नेमा व्यवसायीहरुले जोडदिएका छन् । उनीहरुको बैंकिंग एक्सपोबाट आर्थिक क्षेत्रमा काम गर्ने तथा अभिरुचि राख्ने जिज्ञासुलाई केही सन्देश दिइने भए पनि संगठित रुपमा देशको आर्थिक विकास गर्न सरकार तथा...
मकवानपुर उद्योग वाणिज्य संघको कार्यशाला आजबाट सौराहामा
हेटौँडा, १९ माघ । मकवानपुर उद्योग वाणिज्य संघको आगामी ३ बर्षे रणनीति तथा कार्ययोजना सम्बन्धि कार्यशाला गोष्ठी आज माघ १९ देखि २० गतेसम्म चितवनको सौराहामा हुँदैछ । संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी सहित जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका, उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ...
दिव्यतारा बहुउद्देश्यीय सहकारीको सेवा थाहा नगरमा पनि
हेटौँडा, १६ माघ । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले थाहा नगरपालिकामा शेयर सम्पर्क कार्यालय स्थापना गरेको छ । सहकारीको थाहा नगरपालिकाको शिखरकोटमा सोमबार एक कार्यक्रमकाबीच थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । सहकारीको २० औँ स्थापना दिवसका अवसरमा कार्यक्षेत्र विस्तार र शेयर सदस्यहरुको सुवा...
बैँकमै भएन इन्टरनेट सुविधा
बैतडी, १५ माघ । बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् । इन्टरनेटको असुविधाका कारण बंैकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शिवराज बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल...
व्यापारीद्धारा ठगिदैछन् स्थानिय उपभोक्ता
बर्दिवास, १४ माघ । स्थानीय उपभोक्ता खरिद गरिएका सामानको तौलमा दिनदिनै ठगिदै आएका छन् । जिल्लाका बजार र गाउँनगर बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुंगे ढकको प्रयोग अझैसम्म नछाडेकाले उपभोक्ता ठगिएका हुन् । खासगरी तौलेर लिइने सामानमा किराना पसलेबाट दैनिक प्रयोजनका वस्तु र तरकारी किन्दा तौलमा ठगिने...
अनियमितता भएको एनआइडिसी रावा बैंकमा गाभिँदै
काठमाडौँ, ११ माघ । राष्ट्रिय सतर्कता केन्द्रले रु ७६ करोड अनियमितता भएको प्रतिवेदन बुझाएको नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) डेभलपमेन्ट बैँक लिमिटेड राष्ट्रिय वाणिज्य बैंकमा गाभिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा केन्द्रले रु ७६ करोड अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको...








