अर्थ/वाणिज्य
सुनको मूल्यले फेरि नयाँ रेकर्ड तोड्यो, तोलामै २६ सयले बढ्यो
काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। आज तोलामै २६ सय रुपैयाँले वृद्धि भएर अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ उच्च मूल्य कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक सिंगापुरे डलरको खरीददर ९३.३८ रुपैयाँ र बिक्रीदर ९३.७७ रुपैयाँ तोकिएको छ भने एक साउदी अरेबियन रियाललको खरीददर ३७.७९ रुपैयाँ र बिक्रीदर ३७.९५ रुपैयाँ तोकिएको छ। त्यस्तै १०० दक्षिण...
दक्षिण एसियाको आर्थिक वृद्धि सुस्त, नेपालको अवस्था झन् कमजोर
काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२–८३ का लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ। यसअघि ५.२ प्रतिशत हुने अनुमान गरिएको वृद्धिदर अब घटेर २.१ प्रतिशतमा झरेको विश्व बैंकले जनाएको छ। त्यस्तै, आगामी आर्थिक वर्ष २०८३–८४ को वृद्धि दर पनि ५.५ प्रतिशतबाट घटाएर ४.७ प्रतिशत प्रक्षेपण गरिएको छ।...
नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, १५ अर्ब रुपैयाँ आम्दानी
काठमाडौं । नेपालले हाल दैनिक औसतमा एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार देशभित्र आवश्यक खपत पूरा गरेपछि बाँकी विद्युत् भारत र बंगलादेशमा बिक्री भइरहेको हो। चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको...
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको मूल्य २ लाख ३५ हजार नाघ्यो
काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन पनि तोलामा २५ सयले बढेर रेकर्ड बनाएको सुनको मूल्यले आज फेरी २३ सयले बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७६ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ कायम भएको छ। त्यस्तै एक क्यानेडियन डलरको खरीददर १०१.५६ रुपैयाँ र बिक्रीदर १०१.९९ रुपैयाँ तोकिंदा एक चाइनिज येनको खरीददर १९.९१ रुपैयाँ र बिक्रीदर २० रुपैयाँ तोकिएको छ। त्यसैगरी एक युएई दिरामको खरीदमूल्य...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९३.६१ रुपैयाँ र बिक्रीदर ९४ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ कायम भएको छ। त्यसैगरी...
सुनको मूल्य ऐतिहासिक रेकर्ड , तोलामा २ लाख ३० हजार नाघ्यो
काठमाडौं । दशैंँ बिदापछि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एकैदिन ७ हजार ६ सय रुपैयाँले बढ्दै आज तोलाको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि असोज १२ गते तोलामा २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा,...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा छ ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ २८...




