अर्थ/वाणिज्य

समन्वय समिति मात्र छ, बजेट, ऐन– कानून र कार्यबिधि छैन

मकवानपुर । मुुलुक संघीयतामा गइसकेपछि तत्कालिन जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति बनाइयो । जिल्लामा समन्वय र अनुगमन गर्ने भनी समन्वय समिति स्थापित भयो । संविधानमा यसको व्यवस्था गरियो । सोही बमोजिम जनप्रतिनिधि निर्वाचित पनि भए । तर, समन्वय समितिलाई क्रियाशील बनाउन आवश्यक स्पष्ट ऐन, कानून, कार्यविधि नबन्दा समन्वय...

जिल्ला प्रहरी कार्यालयलाई तीन तिरबाट घेरेर रकम लुटियो (हेर्नुहोस् म्याप)

मकवानपुर । मकवानपुर प्रहरीलाई तीन तिरबाट घेरेर गएराति एसबिआई बैंक, साथीको मनी ट्रान्सफर र एक नम्बर वडा कार्यालयमा लुटिएको  । वडा कार्यालय र राप्तीरोडमा रहेको साथीको मनी ट्रान्सफरबाट रकम समेत लुटिएको छ भने एसबिआई बैंक लुट्ने असफल प्रयास गरिएको छ । मध्य राति लुटेराले एसबिआई बैंकको चार वटै सटर...

टिप्पणी : प्रदेश राजधानीमै बढ्यो सुरक्षा थ्रेट

मकवानपुर । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा गएराति एसबिआई बैंकको सटर फोरेर लुट्ने प्रयास भएको छ । हेटौंडाको राप्तीरोडमा रहेको साथीको मनी ट्रान्सफरबाट भने नगद ७० हजार र रिचार्ज कार्ड लुटिएको छ । उच्च सुरक्षा सतर्कता भएको भनिएको सदरमुकाम र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट करिव ३/४ मिनेटको अन्तरालमा दुबै...

ओलीको जवाफ : पप्पु कन्ट्रक्सनमाथि छानबिन भइरहेको छ

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले पप्पु कन्ट्रक्सनमाथि छानबिन भइरहेको बताएका छन् । आज सँसदमा साँसदले राखेको जिज्ञासाको जवाफ दिँदै ओलीले पप्पु कन्ट्रक्सनमाथि आवश्यक छानबिन भइरहेको बताएका हुन् । त्यस्तै उनले आवश्यक कर लिने कुरामा कसैले बिमत्ति राख्न नहुने समेत बताए । स्थानीय कर स्थानीय सरकारको अधिकारको कुरा भएको बताउँदै...

तरकारी व्यवसायीको हडताल स्थगित

काठमाडौँ ।  सरकारले तरकारीमा गरेको अनुगमनका विरुद्ध हडतालको निर्णय गरी संघर्षका कार्यक्रम थालेका कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका थोक व्यापारीले आन्दोलन स्थगित गरेका छन् । व्यवसायीहरूको शनिबार बसेको बैठकले अबका दिनमा हुने अनुगमनलाई सघाउने निर्णय गर्दै आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा...

मनहरीमा किसानले पालेका गाईभैँसीको कृत्रिम गर्भधान निःशुल्क हुने, अर्गानिक खेतीकालागि पनि प्रोत्सहान

मकवानपुर, ७ भदौ । मकवानपुरको मनहरीमा पशुपालक किसानले पालेका गाईभँैसीको कृत्रिम गर्भाधानमा शतप्रतिशत अनुदान दिइने भएको छ । मनहरी गाउँपालिकाले गरेको घोषणा अनुसार चालू आर्थिक बर्ष २०७५–७६ को स्वीकृत बजेट तथा कार्यक्रममा पशुपालक किसानहरुका लागि यस्तो व्यवस्था गरिएको हो । गाउँपालिकाभित्र पशुपालन गर्ने किसानहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले दुग्ध...

मकवानपुरको राक्सिराङमा पुगेन बैँकिङ सेवा

मकवानपुर, ७ भदौ । देशमा आमुल परिवर्तन भएको लामो समयसम्म पनि मकवानपुरको राक्सिराङ गाउँपालिका बैँक रहित भएको छ । मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा बैंकको शाखा सञ्चालन भएको छ । सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य अनुसार मकवानपुरमा हालसम्म ९ वटामा बैंक...

प्रधानमन्त्रीज्यू प्रदेशसभा डुल्न छोड्नुस् : गगन थापा

काठमाडौँ । अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा प्रतिनिधिसभा सदस्यहरुले बोलिरहेका छन् । नेपाली काग्रेसका युवा नेता गगन थापाले बोल्दै  बित्तीय आयोगमा नियुक्त नगरेकोमा आपत्ति जनाए । यसैगरी उनले प्रधानमन्त्रीलाई यो संघीयता चल्दैन भन्ने अधिकार छ भनी सभामुखलाई सोधेका छन् । प्रदेशसभा डुल्ने काम छाड्न उनले प्रधानमन्त्री केपी...

मकवानपुरका रुग्ण उद्योगहरुको सूचि माग

हेटौँडा, ५ भदौ । विगतमा भएका विभिन्न समस्याहरुका कारण रुग्ण अवस्थामा पुगी बन्द हुने अवस्थामा पुगेका मकवानपुरका उद्योगहरुको विवरण माग गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार सूचना प्रकाशित गर्दै बुधबार नै अर्थात भदौ ६ गतेभित्र संघमा फारम भरी विवरण पेश गर्न अनुरोध गरेको छ । विगतमा उर्जा...

इन्द्रसरोवरमा सक्रिय महिला बचतको वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर, ३१ साउन । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ४ मा रहेको सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको१८ औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । प्रदेश नम्बर ३ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । ९७...