अर्थ/वाणिज्य

अपडेट : प्रशासनको बजार अनुगमन, म्याद नाघेका बस्तु जफत

मकवानपुर, ११ चैत । जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोलीले आज बजार अनुगमन गरिरहेको छ । बजार अनुगमन गरिरहेको टोली बजारबाट अखाद्य पदार्थ फेला पारेको छ । बजारमा अखाद्य पदार्थ विक्री नियन्त्रण गर्न मकवानपुर प्रशासनले अनुगमन तीव्र पारेको हो । दुई वटा टोलीले बजार अनुगमन गरिरहेको छ । खाद्य तथा...

हेटौंडामा बर्ड फ्लु संक्रमित कुखुरा मार्ने क्रम जारी

मकवानपुर, २ चैत । हेटौंडा उपमहानगरपालिका वडा नं. ७ मा बर्ड फ्लु लागेका कुखुराहरु नष्ट गर्ने क्रम जारी छ । भेटेनरी प्राविधिक तथा प्रहरीको टोलीले बर्ड फ्लु संक्रमित कुखुराहरु नष्ट गरिरहेको हो । यस अघि हिजो जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको सरोकारवालाहरुको बैठकले किसान कुल प्रसाद चौलागाईको खोरको चारैतिरको...

सिडिओ कार्यालयले जारी गर्यो सिजको आदेश (हेर्नुहोस सूचना )

मकवानपुर , ३० फागुन । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बर्ड फ्लू देखिएको भन्दै हेटौंडा ७ मा रहेको कुल प्रसाद चौलागाईंको कुखुरा पालेको खोरलाई केन्द्र बिन्दु मानेर त्यसको चार किल्ला भित्रबाट कुखुरा अन्डा र सुली बाहिर नलैजान आदेश जारी गरेको छ । केही समय अघि बसेको आपतकालिन बैठक पछि प्रजिअ...

बर्ड फ्लू देखिएको ठाउँको चार किल्ला सिज हुँदै

मकवानपुर, ३० फागुन । जिल्ला प्रशासन कार्यालय, भेटेनरीका प्राबिधिक र प्रहरीको टोलिले बर्ड फ्लू देखिएको किसानको खोरलाई केन्द्र बिन्दु मानेर त्यसको चार किल्लामा सिज गर्ने भएको छ । अहिले नै सिज गर्ने गरि प्रहरीसहितको टोलि हेटौंडा ७ मा रहेको किसान कुल प्रसाद चौलागाईंको खोर तर्फ गएको छ । अवस्था...

मकवानपुरमा बर्ड फ्लूको पुष्टि

मकवानपुर, ३० फागुन । मकवानपुरमा बर्ड फ्लू देखिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीले यस सम्बन्धमा भर्खरै आपतकालिन बैठक राखेका छन् । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख चेत नारायण खरेलले मकवानपुरमा बर्ड फ्लू देखिएको पुष्टि गरेका छन् । किसान कुल प्रसाद चौलागाईंको कुखुराको जाँच गर्दा...

आउँदो बर्षबाट वृद्धभत्ता वृद्धि गर्छु : आर्थिक मामिला मन्त्री ढुङ्गेल

मकवानपुर । प्रदेश नं. ३ का आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आउँदो बर्षको बजेट नीति तथा कार्यक्रमबाट वृद्धभत्ता वृद्धि गरिने बताएका छन् । आज हेटौंडामा आयोजित एक कार्यक्रममा आर्थिक मामिला मन्त्री ढुङ्गेलले यस्तो बताएका हुन् । सोमबार हेटाँैडामा राजनीतिज्ञ एमाले नेता केदार न्यौपानेका दिब्य सेवाका गितहरु विमोचन कार्यक्रममा बोल्दै...

हेटौंडाको सडक विस्तार : प्रतिपक्षी काँग्रेस र सत्तापक्ष नेकपाको एउटै धारणा

मकवानपुर : हेटौंडाको सडक १६ मिटरमात्रै फराकिलो बनाउने गरी प्रदेश सरकारले केन्द्र सरकारसमक्ष सिफारिस गरेपछि जनस्तरमा २५ मिटरनै फराकिलो पार्नुपर्ने आवाज उठेको छ । तर, ३ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने यो कदम स्वागतयोग्य रहेको बताएका छन् । १६ मिटरमात्रै फराकिलो...

१६ मिटर मात्रै फराकिलो पार्ने कुरामा हाम्रो समर्थन : इन्द्र बानियाँ

मकवानपुर । प्रदेश सरकारले हेटौंडाको मुख्य बजारक्षेत्रमा १६ मिटरमात्र सडक फराकिलो पार्ने गरी केन्द्र सरकारमा सिफारिस गरेकोमा नेपाली काँग्रेस प्रदेश नं. ३ का नेता इन्द्रबहादुर बानियाँले सो निर्णयको स्वागत गरेका छन् । आज तु खबरसँग कुराकानी गर्दै प्रतिपक्ष दलका नेता बानियाँले यसो हुँदा सडक पनि फराकिलो हुने र मान्छेहरुको...

प्र.म.ओली, नेता प्रचण्ड र शेरबहादुर देउबा पनि घर भत्काउन नहुने पक्षमा : पौडेल

मकवानपुर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र प्रतिपक्षी नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा पनि हेटौंडा नभत्काउने पक्षमा रहेको खुलासा गरेका छन् । आज हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । तपाइ संचारकर्मीहरुको साथ आवश्यक ठानेको...

महायज्ञको हिसाब प्रकरण : श्रेष्ठ, मोक्तान, गिरी र पौडेल सबै अनभिज्ञ

मकवानपुर ५ फागुन । हेटौंडा अस्पताल प्रशासनसंग महायज्ञ लगाएको हिसाब किताब छैन । अस्पतालका अध्यक्ष तथा लेखा शाखाले दिएको जानकारी अनुसार, त्यतिबेलाको हिसाब किताबको पोको कहाँ छ, उनीहरुलाईनै जानकारी छैन । अस्पतालले केही बर्षअघि सुधार गर्न आर्थिक संकलन गर्ने उद्धेश्यले महायज्ञ लगाएको थियो । महायज्ञमा कति रकम संकलन भयो...