प्र.म.ओली, नेता प्रचण्ड र शेरबहादुर देउबा पनि घर भत्काउन नहुने पक्षमा : पौडेल
मकवानपुर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र प्रतिपक्षी नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा पनि हेटौंडा नभत्काउने पक्षमा रहेको खुलासा गरेका छन् ।
आज हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । तपाइ संचारकर्मीहरुको साथ आवश्यक ठानेको छु, मुख्यमन्त्री पौडेलले भने । उनले सबै ठूला गाडी बाइपासबाट चलाउने योजना पनि त्यस अवसरमा सुनाए ।
