अर्थ/वाणिज्य
हेटौँडा उपमहानगरपालिकामा लेखा कै उपसचिवलाई छैन लेखाको जिम्मेवारी
मकवानपुर, ०५ वैशाख । हेटौँडा उपमहानगरपालिकामा लेखाका उपसचिवलाई नै वित्तिय व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छैन । समायोजनपछि ९ औँ तहको लेखा समूहका उपसचिव मानबहादुर बमलाई महाशाखाको जिम्मेवारी दिनुको सट्टा १० लाख रुपैयाँसम्मको योजना छनौट र सम्झौताको अधिकार दिएर पेन्डुलम पारिएको छ । खासमा लेखा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नै उनको...
बाग्मति नदीमा मोटरबोटको परिक्षण संचालन आज हुँदै
मकवानपुर, ०१ बैशाख । बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोटको परिक्षण आज हुँदैछ । परिक्षणपछि व्यवसायिक रुपमा मोटरबोट सञ्चालनमा आउने मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ का साँसद कृष्ण प्रसाद दहालले बताए । रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्ने उद्धेश्यले आज परिक्षण गर्न लागिएको हो । प्रतिनिधिसभा अर्थसमितिका...
कारागारका कैदी डानियलको सेटिङमा भीआईपी चल्दै
मकवानपुर, ३० चैत । भीमफेदी कारागारका कैदी डायिनल लामाको सेटिङमा जिल्लादेखि केन्द्रीय स्तरका नेता तथा कर्मचारी संलग्न रहेको तथ्य खुलेको छ । सीडीओले सिफारिस नगर्ने, कारागार व्यवस्थापन विभागका महानिर्देशक सीडीओको सिफारिस नभई डानियललाई अन्यत्र नसार्ने दुबैको क्रियाकलाप र घटनाबारे विश्लेषण गर्दा सेटिङ तलदेखि माथिसम्म रहेको देखिन्छ । लामाकै सेटिङमा...
आगोको ज्वालासहित ‘टोर्नाडो’ आएको पुष्टि
काठमाडौं – नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेल्नु भएका विज्ञान तथा...
निगमकाे उडान रद्द गर्ने ६ कर्मचारीलाई कारबाही सिफारिस
काठमाडाैं – गत १९ चैत मंगलबार राति चार मिनेट समय थप नदिँदा नेपाल वायुसेवा निगमको जहाज उड्न नपाएको घटनामा ६ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ । घटनाबारे छानबिन गर्न गठित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको चार सदस्यीय समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै घटनामा दोषी देखिएकालाई कारबाही...
मन्त्री यादवले भोलि हावाहुरी प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यन्न र लत्ताकपडा दिने
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव हावाहुरी पिडितका लागि राहत वितरण गर्न आज फेरी बारा जिल्ला गएका छन् । हिजो नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित बारा र पर्सा पुगेका मन्त्री यादव आज फेरी सोही जिल्ला पुगेका हुन् । उनले भोलि हावाहुरी प्रभावित क्षेत्रमा एक...
आँधीबाट मृत्यु हुने प्रत्येक परिवारका सदस्यलाई ५ लाख दिने प्रचण्डको घोषणा
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वारा जिल्लामा हावाहुरी र आँधीमा ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् । मंगलबार बाराको बेलहियामा आँधी प्रभावित परिवारलाई भेटेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मृतकका प्रतिपरिवारलाई ५ लाखका दरले राहत सहयोग गर्ने बताएका हुन्...
हेटौँडा अस्पतालबाट मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम सुरु
मकवानपुर, १७ चैत । प्रदेश नं. ३ सरकारले आजबाट मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेको छ । हेटौंडा अस्पतालबाट यसको सुरुवात गरिएको हो । विपन्न नागरिकलाई सरल स्वास्थ्य सेवा दिने गरी सरकारी अस्पतालबाटै सेवा सुरु गरिएको हो । यस क्रममा हेटौंडा अस्पतालमा आएका बिरामीको स्वास्थ्य परिक्षण गरेर यो...
मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ, मुख्यमन्त्री पौडेलले गरे उद्घाटन
मकवानपुर, १७ चैत । मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमको ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् । आज पौडेलले कार्यक्रमको उद्घाटन गरेका हुन् । शुभारम्भ कार्यक्रममा प्रदेशका अन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, आर्थिक योजनामन्त्री कैलाश ढुङ्गेल, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे...
अपडेट : प्रशासनको बजार अनुगमन, म्याद नाघेका बस्तु जफत
मकवानपुर, ११ चैत । जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोलीले आज बजार अनुगमन गरिरहेको छ । बजार अनुगमन गरिरहेको टोली बजारबाट अखाद्य पदार्थ फेला पारेको छ । बजारमा अखाद्य पदार्थ विक्री नियन्त्रण गर्न मकवानपुर प्रशासनले अनुगमन तीव्र पारेको हो । दुई वटा टोलीले बजार अनुगमन गरिरहेको छ । खाद्य तथा...










