अर्थ/वाणिज्य
एकैदिन सुनको मूल्य ८ हजारले उकालो, तोलाको मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ
काठमाडौँ । एकैदिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुन तोलामा एकैदिन ८ हजार १०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । यसै, चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.५८ रुपैयाँ र बिक्रीदर १४२.१८ रुपैयाँ निर्धारण भएको छ। त्यस्तै एक सिंगापुरे डलरको खरीददर १०१.११ रुपैयाँ र बिक्रीदर १०९.५१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक मलेसियन रिंगिटको खरीदमूल्य ३३.४९...
सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलामा २ लाख ४० हजार नाघ्यो
काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँ पुगेको हो। यो मूल्य हालसम्मकै उच्च दर भएको महासंघले जनाएको छ। लगातारको वृद्धि पछिल्लो केही सातादेखि अन्तर्राष्ट्रिय...
जेनजी आन्दोलनमा भएको क्षतिको विवरण माग्दै कार्की आयोगको आह्वान
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले आन्दोलनका क्रममा भएको क्षतिको विवरण माग गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको उक्त जाँचबुझ आयोगले राजनीतिक दल, संघसंस्था र व्यक्तिहरूको सम्पत्तिमा क्षति पुगेको भए त्यसको विस्तृत विवरण पेश गर्न आग्रह गरेको हो।...
सुन र चाँदीको मूल्य उच्च विन्दुमा स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँ प्रतितोला कायम भएको छ। महासंघका अनुसार अघिल्लो दिन शनिबार पनि सुन र...
राष्ट्र बैंकको नयाँ व्यवस्था: सुन र विप्रेषणमा सहजता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाएर २५ किलोग्राम कायम गरेको छ। यसअघि दैनिक २० किलोग्रामसम्म मात्र आयात गर्न सकिने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको एकीकृत परिपत्र २०८१ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो। केन्द्रीय बैंकको नयाँ निर्णयअनुसार अब नेपाली तथा...
सुनको मूल्यमा ४ हजार २०० ले गिरावट, चाँदी महँगियो
काठमाडौँ । निरन्तर उकालो यात्रा गर्दै आएको सुनको मूल्यमा आज उल्लेखनीय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनसम्म लगातार बढ्दो मूल्यको क्रममा रहेको सुन आज घटेपछि...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७६ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक कतारी रियालको खरीदमूल्य ३८.८९ रुपैयाँ र बिक्रीमूल्य ३९.०६ रुपैयाँ, एक यूएई दिरामको खरीदमूल्य ३८.५९ रुपैयाँ र बिक्रीमूल्य ३८.७६ रुपैयाँ तोकिएको छ। त्यस्तै १०० दक्षिण कोरियन वोनको खरीदभाउ...
सुनको मूल्य फेरि नयाँ रेकर्डमा, तोलामा २ लाख ३९ हजार नाघ्यो
काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गर्दै हालसम्मकै उच्च विन्दु छोएको छ। पछिल्ला केही दिनदेखि लगातार वृद्धि हुँदै आएको सुन आज तोलामा १ हजार २०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काडमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ कायम हुँदा एक मलेसियन रिंगिटको खरीददर ३३.६३ रुपैयाँ र बिक्रीदर ३३.७७ रुपैयाँ कायम भएको छ। त्यसैगरी १०० दक्षिण...




