अर्थ/वाणिज्य
पार्कमा करोडौं खर्च गर्दै बागमती प्रदेश सरकार
हेटौंडा, १६ माघ । प्रदेश सरकारले पर्यटन पूर्बाधार निर्माणका क्रममा पार्क, भ्यू टावर र पदमार्गलाई प्राथमिकतामा राखेको छ । वागमती प्रदेश सरकारले पर्यटन पूर्बाधारका २० वटा बिभिन्न प्याकेजलाई उपभोक्ता समितिमार्फत् निर्माण गर्ने गरी सम्झौता गरेको छ । २० वटा प्याकेजलाई ७ करोड २५ लाख रुपैयाँमा उपभोक्ता समितिमार्फत् निर्माण गर्ने...
हेटौंडा सिमेन्टको जग्गा प्राप्ति गर्दै प्रदेश सरकार
हेटौंडा, १५ माघ । बागमती प्रदेश सरकारले आफ्ना मन्त्रालयका भवन निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको जग्गा लिने तयारी थालेको छ । हेटौंडा–९ लामसुरे हाइटमा रहेको हेटौंडा सिमेन्ट उद्योगको जग्गामा मुख्यमन्त्री कार्यालयसहित सबै मन्त्रालयका भवन बनाइने भएको छ । मन्त्रालय स्थापनाका लागि सिमेन्ट उद्योगको पर्याप्त जग्गा भए पनि उद्योगको नाममा...
हेटौंडा सिमेन्टमा भ्रष्टाचार
सुरेन्द्र काफ्ले काठमाडौं, १५ माघ । हेटौंडा सिमेन्ट उद्योगमा सामान खरिद तथा विशेषज्ञ नियुक्तिमा मनपरी गरिएको छ। राष्ट्रिय सर्तकता केन्द्रको छानबिनले सार्वजनिक खरिद ऐनरनियमावलीको मर्म विपरीत ४३ लाख ७८ हजारको बियरिङ खरिद गरेको देखाएको छ। सर्तकर्ताको प्रतिवेदन अनुसार आव ०७४र७५ मा १९ लाख २४ हजार र तथा आव ०७५र७६...
राजधानी हेटौंडा जोड्ने ४० किलोमिटर सडक पहिरोको उच्च जोखिममा
हेटौंडा, १३ माघ । बागमती प्रदेको राजधानी हेटौंडा जोड्ने कान्तिराजपथ पहिरोको उच्च जोखिममा रहेको एक प्रतिवेदनले निष्कर्ष निकालेको छ । कान्ति लोकपथमा सरकारले हालसम्म दुई अर्ब ५० करोडभन्दा बढी लगानी गरिसकेको छ । सरकारले चालु आर्थिक वर्षमा मात्र ६० करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर...
हेटौंडाको हनुमान कन्स्ट्रक्सनका सञ्चालक न्यौपानेबिरुद्ध अदालतमा मुद्दा
हेटौंडा, १२ माघ । झुट्टा र नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले हेटौंडाको हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर शालिकराम न्यौपानेलाई मुद्दा दायर गरेको छ । हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर हेटौंडा उपमहानगरपालिका–२ बस्ने शालिकराम न्यौपाने र कर्मचारी विश्वराज सुवेदीले ८ करोड ६२ लाख रुपैयाँ राजस्व छली गरेको...
हेटौंडा सिमेन्टलाई प्रतिस्पर्धी बनाउन मन्त्रीले मागे योजना
हेटौंडा, १२ माघ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ओरालो लाग्दै गरेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्टको स्तरउन्नती गर्न चासो देखाएका छन् । कुनै बेलाको चर्चित हेटौंडा सिमेन्टको बजार अवस्था नाजुक छ । उद्योग आफैं धरायशी बन्दै गइरहेको छ । निजि उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने सिमेन्ट बनाउनु पर्ने भन्दै...
यस्तो छ आज नेपाली बजारमा सुनको भाउ
मकवानपुर, १० माघ । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ । बिहिबारको तुलनामा शुक्रबार सुन प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, शुक्रबार सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला २०० रुपैयाँले नै बढेर...
कति छ आज नेपाली बजारमा सुनको भाउ ?
काठमाडौं, ७ माघ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलवार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ । मंगलवार छापावाल सुन प्रतितोला ३०० ले बढेर ७५ हजार ३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला ७५...
बागमती प्रदेशले द्वन्द्वपीडितलाई पाँच करोड रुपैयाँ सहायता रकम वितरण गर्ने
हेटौंडा, ६ माघ । बागामती प्रदेश सरकारले द्वन्द्वपीडितलाई पाँच करोड रुपैयाँ सहायता रकम वितरण गर्ने भएको छ । द्वन्द्व प्रभावित व्यक्ति तथा परिवारलाई स्वास्थ्य उपचार, सीप विकास र स्वरोजगारमूलक व्यवसायका लागि प्रदेशले सहायता रकम प्रदान गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरेको हो । प्रदेशको आन्तरिक मामिला...
पशुपंक्षी तथा मत्स्य विकासका कर्मचारीको चलखेल: किसानलाई मारमा पार्दै बढी दररेट स्वीकृत
मकवानपुर, ६ माघ । बागमती प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका कर्मचारीहरुले कमिशनका लागि किसानलाई मारमा पारेर चलखेल गरेका छन् । यस सम्बन्धमा विभिन्न तथ्य र प्रमाण तु खबरले प्राप्त गरेको छ । अनुदानमार्फत दिइने कृषि यान्त्रिकीकरणमा कर्मचारीले कमिशनका लागि बोलपत्र स्वीकृत गर्दै बजार मूल्य बढीमा किसानलाई किन्न बाध्य...









