अन्तर्वार्ता
‘पत्रकारितालाई नयाँ ढंगबाट अगाडि बढाउछौँ, कोरोनाले थलिएको संचार क्षेत्रलाई उकास्छौँ ’
चौथो अंगका रुपमा स्थापित संचार क्षेत्र कोरोनाका कारण संकटको अवस्थामा आफ्नो धर्म निर्वाह गरेर अगाडि बढीरहेको छ । साना लगानीका मिडियाहरु व्यवसायिक रुपले धराशायी बन्दै गइरहेका छन् । मोफसलमा मात्र नभई राष्ट्रियस्तरका संचारमाध्यमले प्रकाशन/प्रशारण गर्ने समाचारजन्य सामग्रीमा पनि समावेशीकरण, पत्रकार आचारसंहिता, जवाफदेही तथा उत्तरदायी पत्रकारिता र लोक कल्याणमा समर्पित...
असार १० मै गाउँसभा टुंग्यायौँ, बखेडा झिक्नुको कुनै अर्थ छैन – अध्यक्ष मुक्तान
मकवानपुरको कैलाश गाउँपालिकाले गत असार १० गते गाउँसभा सम्पन्न गरी नयाँ बजेट पारित गर्यो । त्यसबारे आमसञ्चारमाद्यममा समाचारहरु पनि सार्वजनिक भए । तर, केही दिनपछि कैलाश गाउँपालिकाको सभा नै नभएको भनी वडा अध्यक्षहरुले विज्ञप्ती निकाले । वनसम्बन्धी विधेयकमात्र पारित गर्न बाँकी राखी अन्य बजेट तथा सो सँग सम्बन्धित बिधेयकहरु...
बागमती सरकार पुनर्गठन हुन्छ – अष्टलक्ष्मी शाक्य, नेतृ नेकपा एमाले
मकवानपुर । केपी ओली नेतृत्वको सरकारले २ पटकसम्म असंवैधानिक रुपमा गरेको संसद् विघटनलाई सर्वोच्च अदालतले पुनः स्थापना गरिदिएको छ । अर्थात संविधान र लोकतन्त्रको रक्षा गरेको छ । साथै अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको समर्थनमा संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि मुलुकले...
पत्रकारिता क्षेत्रको हितका लागि काम गर्छु- मणिराज गौतम, अध्यक्ष– पत्रकार महासंघ मकवानपुर
मकवानपुर । पहिलो पटक नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाको प्रत्येक्ष प्रणालीबाट निर्वाचन सम्पन्न भयो । गएको चैत २५ गते सम्पन्न निर्वाचनबाट मकवानपुर शाखाको नेतृत्वको जिम्मेवारी मणिराज गौतम ले संहालेका छन् । अर्का उम्मेदवार बालकृष्ण अधिकारीलाई पराजित गर्दै गौतम निर्वाचित भएका हुन् । निर्वाचित नेतृत्वप्रति श्रमजीवीको अपेक्षा...
‘सिर्जनाको प्रेरणा मेरो जन्मभूमि नेपाल हो’
मीनबहादुर बानियाँ, २०६० तिर पहल साप्ताहिकको प्रकाशन संस्था मिडिया हाउस मकवानपुरका अध्यक्ष थिए । उतिबेला सामाजिक संस्थामा आवद्ध भई समाजसेवामा सक्रिय बानियाँ हाल बेलायतको लण्डनमा बस्छन् । जनप्रशासनमा डिग्री होल्डर बानियाँले मकवानपुरमा करीव २ दशक प्राध्यापन पेशा समेत अपनाए । सामाजिक संस्थामार्फत् मकवानपुरको विकासमा लामो समय योगदान दिएका बानियाँ...
हेटौँडा औद्योगिक क्षेत्र लकडाउनको चपेटामा
मकवानपुर । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण देशैभर लकडाउन गरिएको अवस्थामा बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा औधागिक क्षेत्रका उद्योगहरु पूर्ण रुपमा संचालनमा आउन सकेका छैनन् । औद्योगिक क्षेत्रमा लकडाउन पूर्व १ सय ११ वटा उद्योग संचालनमा थिए । त्यसमध्ये अहिले २५ वटा उद्योगमात्रै संचालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन...
एबीसी जो भएपनि पार्टी विधिमा चल्नुपर्छ– प्रकाश पाण्डे प्रलोक (हेर्नुहोस् भिडियो)
मकवानपुर । लामो समय राजनीतिमा होमिएका प्रकाश पाण्डे (प्रलोक) अहिले नेकपाका जिल्ला सचिवालय सदस्य हुन् । तत्कालिन माओवादी आन्दोलनमा उनको भूमिका महत्वपूर्ण थियो । आन्दोलनका क्रममा लागेका गोलिका छर्राहरु उनको शरिरमा अझै पनि छ । उनी तत्कालिन माओवादीको सहायक संगठन वाइसिएलका केन्द्रिय कोषाध्यक्ष समेत भए । उनी एकताका प्रचण्डको...
‘बकैयावासीले चिन्ता गर्नु पर्दैन’
पूर्वि मकवानपुरको बकैया गाउँपालिका कोरोनाविरुद्धको अभियानमा सक्रिय छ । अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि र कर्मचारीहरु अभियानमै नियमित जुटिरहेका छन् । राहत वितरण, स्वास्थ्य परीक्षणका काम निरन्तर भइरहेको छ । गाउँपालिकाले कृषि, उत्पादन र विकास निर्माणको कामलाई केही सहज बनाउने प्रयत्न गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष दामोदर...
माइकल रामचन्द्र अर्यालको स्मरणमा : २०३६ साल वैशाख १४ गतेको त्यो दिन
मकवानपुर । माइकल रामचन्द्र अर्याल, यो नाम मकवानपुरमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरुबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रुपमा लामो यात्राका एक यात्री हुन् माइकल । उनको जीवन संघर्षमय छ । झन् आजको दिन त उनको जीवनको शायद सबैभन्दा महत्वपूर्ण दिन हो भन्दा अन्यथा नहोला ।...
स्थानीय सरकारको प्रत्याभूति दिन लागि परेको छु– नगर प्रमुख विष्ट
मकवानपुर थाहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । नगरपालिकाले स्वास्थ्यकर्मी परिचालनदेखि दैनिक रुपमा गरिने क्रियाकलापको रिपोर्ट प्रत्येक दिन बेलुकी सार्वजनिक गर्ने गरेको छ । खाद्यन्नको आपूर्ति, क्वारेन्टिनको व्यवस्थापन, विदेशबाट आएकाहरको कन्ट्र्याक ट्रेसिङ लगायत थुप्रै राम्रा कामहरु थाहा नगरपालिकाले गरिरहेको छ...










