अन्तर्वार्ता

हेटौंडा उपमहानगरपालिकाले काम गर्ने वातावरण बनाउन सकेन

हेटौंडा बागमती प्रदेशको राजधानी भएपछि यहाँ दिनानुदिन आवास निर्माण भइरहेका छन् । तर, ती आवासीय क्षेत्र व्यवस्थित नहुँदा सहरको स्वरुपनै बिग्रने हो की भन्ने चिन्ता छ । घरजग्गा व्यवसायी संघले यसलाई सुधार गरी व्यवस्थित सहर निर्माणमा जुटेको दाबी छ । अहिले हेटौंडा उपमहानगरपालिकाले कित्ताकाट रोकेको छ । तर, संघले...

‘डोरमणिले प्रदेश सांसदलाई पीडा दिनुभयो, उहाँलाई हटाउनुपर्छ भन्दैछन्’

काठमाडौं, ६ फागुन । बागमती प्रदेशमा दुईतिहाई बहुमतको सरकार चलाइरहेको नेकपाभित्र अन्तरकलह देखा परेको छ । नेकपाका प्रदेश सांसदहरुको असन्तुष्टि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तहसम्म पुगेको छ । कतिपय सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको चर्चा समेत चलिरहेका बेला नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले समेत मुख्यमन्त्री डोरमणि पौडेल पार्टीभित्र...

प्रेस स्वतन्त्रताका लागि पत्रकार महासंघ सधैँ आन्दोलनमा : कृष्ण गिरी

१. नेपाल पत्रकार महासंघ केन्द्रले अहिले के कस्ता कामहरु गरिरहेको छ ? – सर्वप्रथम त यहाँलाई धेरै धन्यवाद । नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको ऐतिहासिक साधारणसभा एवम् विधान अधिवेशन गएको फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको छ । त्यसअघि विराटनगरमा सम्पन्न प्रदेश एवम् जिल्ला अध्यक्षहरुको...

प्रदेश ३ को राजधानी कहाँ रहने नेतृत्व तहमा टुङ्गो लागिसक्यो : मुख्यमन्त्री पौडेल

मकवानपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानीको विषय हिउँदे अधिवेशन भित्रै  टुङ्गोमा पुग्ने बताएका छन् । आज तु खबरसंगको कुराकानीमा उनले राजधानी कहाँ रहने भन्ने बारेमा केन्द्रीय नेतृत्वमा सहमति भइसकेको बताए । थोरै प्राविधिक कुरा छ, तर एक हिसाबले सहमति भैसक्यो, मुख्यमन्त्री पौडेलले भने । राजधानी...

हेटौंडा भत्काएर चार लेनको बाटो बनाउँछौँ : मुख्यमन्त्री डोरमणि पौडेल (हेर्नुहोस् भिडियो)

मकवानपुर २९ माघ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा १६/१६ मिटर सडक विस्तार गर्ने बताएका छन् । आज तु खबरसंग बिशेष कुराकानी गर्दै उनले सडक विस्तारको विषयमा केन्द्रिय सरकारसंग छलफल गरेर आफुहरु अघि बढिरहेको बताएका हुन् । हेटौंडाभित्र २५/२५ मिटर सडक विस्तार नगरी १६/१६ मिटरमात्रै विस्तार...

अहिले बैंकको म्यानेजर छु तर मिडियाको भोक मरेको छैन : बिमल सञ्जेल – प्रबन्धक, साँग्रीला डेभलपमेन्ट बैंक मकवानपुर

मकवानपुर २९ मंसिर । मकवानपुरको हेटौंडामा २०४३ साल असोज २० गते जन्मिएर आफ्नो बाल्यकाल मकवानपुरमै बिताएका विमल सञ्जेल अहिले बैकिङ् क्षेत्रमा क्रियाशील छन् । सञ्चार क्षेत्रमा कुनै बेला राम्रो दख्खल राख्ने उनी अहिले बिहान सबेरैदेखि राति अबेरसम्म बैंकको व्यवस्थापनमा खटिएका भेटिन्छन् । मनहरी गाउँपालिकामा साँग्रीला डेभलपमेन्ट बैंकको शाखा प्रमुखको...

भिमफेदी गाउँपालिका ऐतिहासिक गाउँपालिका हो– राना

भीमफेदी गाउँपालिकाको उपाध्यक्ष निर्वाचित हुँदा के कस्ता समस्याहरु थिए ? -बाटोघाटोको असुविधा, गुणस्तरीय शिक्षाको समस्या, स्वास्थ्य उपचारको अभाव, मानिसहरुमा जनचेतना तथा तालिमको कमी, उत्पादन भएका चिजबिजहरुले बजार र उचित मूल्य नपाउनु, आर्थिक, भौतिक, सामाजिक स्तरमा पनि सम्भावना भएर त्यति विकास हुन नसकेको अवस्था थियो । अब बिस्तार हामीले गाउँपालिकाको...

हेटौँडामा बास्कीन एण्ड रविन्स आइसक्रिम

मकवानपुर । हेटौँडामा रहेको नारायणी मलमा आजबाट बास्कीन एण्ड रबिन्स आइसक्रिम सपको सुरु भएको छ । भीमफेदी गाउँपालिका बस्ने दीपेन्द्र थापाले संचालनमा ल्याएको सो शोपको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले शुभारम्भ गरेका हुन् । स्वेदेशमै केही गर्न सकिने विश्वासका साथ व्यवसाय सुरु गरिएको उनले बताए ।

बेरोजगार युवाहरुको पक्षमा बोल्छु– खरेल

मकवानपुर १५ असोज । राजन खरेल नेपाली काँग्रेस पार्टी कार्यालयका मकवानपुर जिल्ला सदस्य तरुणदल मकवानपुरका सल्लाहाकार पनि हुन् । उनको लुब्रीकेन्ट सम्बन्धि आफ्नो व्यवसाय छ र समाजसेवामा जतिखेर पनि तत्पर रहनु पर्छ भन्ने मान्यता राख्छन् । राप्रपा नेपालका युवा मोर्चाका मकवानपुर जिल्ला अध्यक्ष भई सक्रिय रुपमा काम गर्दै आएका...

हेटौँडामा ११ वर्षदेखि कोरियन भाषा प्रशिक्षण गराईरहेका डंगोल आफ्नो अनुभव यसरी सुनाउँछन्

जी.न्यौपाने मकवानपुर ३० साउन । कोरीया यूवा पुस्ताको लागि सहज गन्तव्य भएको कारणले अधिकाँश युवा पुस्ता कोरीया जान आकर्षीत भएको देखिन्छ । अरु केहि नजानेपनि भाषा सिकेरै भएपनि कोरीया जाउँ भन्ने यूवाहरु पनि थुप्रै छन् । नेपाली वातावरणमा काम पाउने, पारिश्रमिक पनि राम्रै हुने भएकोले कोरीयामा राम्रो रोजगारीको अवसर...