अन्तर्वार्ता

सामाजिक क्षेत्रमै क्रियाशील भइ रहने चाहना छ : गिरी

नवलपरासी जिल्लामा वि.सं.२०४१ साल फागुन २९ गते जन्मिएका सुशीलराज गिरीसँग विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ । विशेषगरीः बालअधिकारका क्षेत्रमा विभिन्न अभियानमार्फत संलग्न भएर कार्य गरेको अनुभवले उनी बालअधिकार अभियन्ताका रुपमा चिनिन्छन् । बाबु विश्वराज विमल र आमा रविमाया गिरीका चार सन्तान मध्येका जेठो सुशील २०४२ सालदेखि हेटौंडाका स्थायीबासी...

हेटौंडाका मेयर महतलाई तु खबरको प्रश्न : “खाली एकल निर्णय लिनुहुन्छ, तपाई मुडी हुनुहुन्छ हो ?”

मकवानपुर १५ साउन । मकवानपुरको हेटौंडामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । नो पार्किङको विषय चर्चामा छ । अटो व्यवसायीहरुको पनि आफ्नै गुनासो छ । हेटौंडा उपमहानगरपालिका र जिल्ला ट्राफिकको एकल निर्णय अनुसार नो पार्किङ लागु गरिएको भन्दै मउवा संघले आन्दोलन समेत गरिरहेको छ । साथै नो पार्किङ लागु...

‘आफैले बनाउनु भएको समिति मेयर ज्यूले आफैले मान्नु भएन’– मउवा संघ अध्यक्ष कटुवाल

मकवानपुर, १३ साउन । मकवानपुर उद्योग वाणिज्य संघ यतिखेर राप्ति रोडमा दुई पाङ्ग्रे सवारीको पार्किङको लागि माग राख्दै हेटौँडा उपमहानगरपालिकाले राप्तिरोडमाथि गरेको अन्यायको विरुद्धमा शान्तिपूर्ण विरोधमा उत्रिएको छ । राप्तिरोडमा दुई पाङ्ग्रे सवारीलाई पार्किङ गर्न दिनुपर्ने या त कतै पनि पार्किङ गर्न नदिने नियम बनाउनुपर्ने माग सहित यही साउन...

हेटौँडाकी लोक गायिका अर्याल भन्छिन्–‘पारिवारिक सहयोग भयो भने गीत गाउन गाह्रो छैन’

मकवानपुर ८ साउन । लोक–दोहोरी गायीका प्रतिमा अर्याल दाहाल आफ्नो चुलोचौको र गृहस्ती जिवनबाट समय निकालेर गीत गाईरहेककी छिन् । मकवानपर हेटौंडा नामक एल्बमको गीत उनको पहिलो रेकर्ड भएको गीत हो । लोक गाएक राजु बिरहीसंग डोएट गाएको उनको भिडियो रकर्ड भएपछि एकाएक उनी अहिले चर्चामा आईन । अहिलेसम्म...

हेटौंडाका युवा व्यवसायी पुडासैनी भन्छन् : “समाज शाकाहारी भोजनतर्फ आकर्षित हुँदैछ”

बलराम पुडासैनी/जी.न्यौपाने मकवानपुर ६ साउन । मकवानपुरको हेटौंडामा विभिन्न व्यवसायीक क्षेत्रका लगानीकर्ताहरु धेरै छन् । यी दिनहरुमा होटल व्यवसायमा लगानी गर्नेहरुको संङ्ख्या पनि बढ्दो रहेको छ । सामान्य चिया पसलदेखि तीन तारे होटलसम्म संचालन गरेका व्यवसायीहरु पनि हेटौंडामा छन् । माछा मासु र विभिन्न परिकार सहितका भोजन पस्कने होटलहरुको...

‘वातावरण राम्रो भए पुरै जिल्लामा साझा बस हाल्छौँ’–भेष खड्गी

मकवानपुर, २६ असार । केही समयदेखि हेटौँडा नगरीमा ‘मकवानपुर साझा यातायात नगर बस’ संचालनमा आएको छ । हेटौँडाका केही व्यवसायीहरुले बस संचालनमा ल्याएका हुन् । छोटो समयमा नै हेटौँडावासी मन जित्न सफल साझा यातायातले वातावरण मिलेमा अरु थप नगर बस संचालनमा ल्याउने जनाएको छ । यसै सन्दर्भमा मकवानपुर साझा...

हेटौँडाबाट कृषि मन्त्रीको उद्घोष– १ हजार ४ सय ५० युवालाई रोजगारी, विदेशबाट फर्किएकालाई प्राथमिकता

मकवानपुर, १५ असार । प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आगामी आर्थिक वर्ष २०७५–०७६ मा १ हजार ४ सय ५० युवालाई स्वरोजगार बनाउने उद्घोष गरेका छन् । १५ औँ राष्ट्रिय धान दिवसका अवसरमा शुक्रबार प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडा–१९ नेवारपानीमा...

‘महिन्द्रा प्यूरिफायरको बजार राम्रो छ’–बिक्री प्रमुख रामप्रसाद पण्डित

हेटौँडा, ०४ असार । बिगत २ बर्षदेखि महिन्द्रा प्यूरिफायर कम्पनी प्रा.लि.ले पानी प्यूरीफाई गर्ने मेसिन बजारमा बिक्री गरिरहेको छ । हुन त बजारमा अन्य प्यूरीफायर बेच्ने कम्पनीहरु पनि छन् तर महिन्द्रा प्यूरीफायरले छोटो समयमा बजार लिँदै छ । यसै विषयमा महिन्द्रा प्यूरीफायर कम्पनी प्रा.लि.का बिक्री प्रमुख रामप्रसाद पण्डितसँग तु...

बन्दुके शैलीको अनुगमनदेखि २५ मिटर सडक विस्तारसम्मको विषयमा मउवा संघ अध्यक्ष कटुवालले मुख खोले

प्रस्तुति–बलराम पुडासैनी मकवानपुर, १० बैसाख । मकवानपुरको व्यवसाय जगतमा निकै नै समस्याहरु छन् । बजार व्यवस्थापन अस्तव्यस्त छ । बजारका पसलहरुमा एउटै सामानको मुल्य फरक–फरक छ । बजार अनुगमन व्यवस्थित छैन, बजारका केहि पसलका खाध्य पदार्थको गुणस्तरको कुनै लेखाजोखा नै छैन, ती खाद्य पदार्थ सेवनले स्वास्थ्यलाई ठूलो हानि गर्ने...

कसैले पनि मेरो बदमाशीको रेकर्ड तोड्नै सक्दैनन् : – नारायण ढकाल (लेखक)

(नारायण ढकालसँग निमेषराज सापकोटाले गरेको कुराकानीमा आधारित ) नारायण ढकाल “काठ” सम्प्रदायमा हुर्किएका लेखक हुन् । लेखनमा कथा, निबन्ध, उपन्यास र ¥याडन्म कोलुमहरुमा उनको एककिसमको ब्रान्ड छ । त्यहि ब्रान्डमा रुचि देखाउने र पक्षमा उभिने पाठकहरुको सङ्ख्या सर्वत्र छ नेपालमा । एकथरि नारायण ढकालका रचनालाई अङ्ग्रेजीमा अनुवाद गरी अन्तराष्ट्रिय...