विश्व विविध

ट्रम्पले हार स्वीकार नगर्दै मेलानिया लागिन् ह्वाइट हाउस छाड्ने तयारीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पराजय औपचारिक रुपमा स्वीकार नगर्दै उनकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी सुरु गरेकी छन् । मेलानिया ट्रम्पले नोभेम्बरको मध्ययदेखि नै ह्वाइट हाउस छाडेर फ्लोरिडाको मार–ए–लिगोस्थित आलिशान पाम बीचमा सर्ने तयारी गरिरहेकी छन् । सो स्थानमा उनले नयाँ कार्यालय समेत...

नेपालमा पतिको दुर्घटनामा मृत्यु, साईप्रसमा पत्नीद्वारा आत्महत्या

साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति अत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साईप्रसले जनाएको छ । मृतक तामाङ सन् २०१९ को अक्टोबर...

भारतमा आइतबार एकै दिनमा ३२ हजार ९८१ कोरोना भाइरस संक्रमित थपिए

नयाँदिल्ली । भारतमा आइतबार थप ३२ हजार ९८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २०३ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । जसमध्ये ९१ लाख ३९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल...

चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु

चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो । उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान...

विदेशमा कोरोनाबाट निधन हुने नेपाली ३०१

काठमाडौँ । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।...

मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठलाई

काठमाडौं । मिस नेपाल २०२० को ताज नम्रता श्रेष्ठले जितेकी छन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २१ जनालाई पछिपार्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठ मिन नेपाल २०२० भएकी हुन् । मिस नेपाल श्रेष्ठले उपाधिसहित नगद दुई लाख ५० हजार र कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन् । यसैगरी मिस...

भारतमा १३६ दिनपछि सक्रिय सङ्क्रमित अहिले सवैभन्दा कम

भारतका कोरोनाभाइरसबाट सङ्क्रमित भएर सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले अत्यन्त कम हुदै गएको छ । पछिल्लो १३६ दिनपछि शनिबार सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सवैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् । भारतमा शनिबार चार लाख नौ हजार ६८९ जना सङ्क्रमित अवस्थामा रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ...

युनिसेफद्वारा २०२१ का लागि ६ अर्ब ४० करोड डलर बजेट अनुरोध

सिन्ह्वा । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४० करोड अमेरिकी डलर बजेट आवश्यक पर्ने जनाएको छ । युनिसेफले आफूले संचालन गरेको आपतकालीन कोष व्यवस्थाबाट १ करोड ९० लाख बालबालिका सहित कूल ३० करोड व्यक्तिलाई आपतकालीन सहयोग गर्न उक्त रकम आवश्यक पर्नेछ...

जेलमा कोभिड–१९ को कारण दङ्गा आठको मृत्यु

सिन्हवा । श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दङ्गामा मारिएका सवै व्यक्ति कैदी नै भएका सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ । दङ्गामा परी अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७७२ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो । हाल...